काठमाडौ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्याय क्षेत्रको पुनर्संरचनाका लागि प्रक्रिया अगाडि बढाउने भएको छ।
शनिबार बसेको रास्वपा सचिवालयले बैठकले न्याय क्षेत्रमा देखिएका पछिल्ला विवादको निरुपणका लागि संसदीय प्रक्रिया नै एकमात्र संवैधानिक विकल्प भएको ठहर गरेको छ। सचिवालय बैठकले न्यायपालिकाको समग्र पुनर्संरचनाका लागि संसदको भूमिका अपरिहार्य रहेको निश्कर्ष निकालेको प्रवक्ता जगदीश खरेलले बताए।
स्रोतमा पूरा पढ्नुहोस् ( nepallive.com )