Trending
Prev Story
Next Story

कर्णालीबासीको एउटै सपना छ– सहज बाटो

Hamro Patro News •
October 31, 2026 • 09:17 AM
1
1 reads 0 reactions

बुद्धभूमि लुम्बिनीको समतल भूभागमा उभिएर जब उत्तरतर्फका अनन्त क्षितिजतिर आँखा तानिन्थे, मनभित्र एउटा अद्भुत तृष्णा जाग्थ्यो– कर्णालीको चिसो बतासले निधारको पसिना पुछ्दै, पहाडका गर्भभित्र गुप्त रहेकी ...

कर्णालीबासीको एउटै सपना छ– सहज बाटो

बुद्धभूमि लुम्बिनीको समतल भूभागमा उभिएर जब उत्तरतर्फका अनन्त क्षितिजतिर आँखा तानिन्थे, मनभित्र एउटा अद्भुत तृष्णा जाग्थ्यो– कर्णालीको चिसो बतासले निधारको पसिना पुछ्दै, पहाडका गर्भभित्र गुप्त रहेकी स्वर्गकी अप्सरा ‘रारा’ को कञ्चन नीलो पानीमा आफ्नै प्रतिविम्ब नियाल्ने ।

कवि भूपी शेरचनले नेपालको विविधतालाई सम्झिँदै भनेझैँ, तराईका समथर फाँटदेखि कर्णालीका विकट पहाडी कन्दरासम्म छरिएका जीवनका फरक–फरक रङहरूलाई एउटै धागोमा उन्ने अद्भुत अवसर थियो यो ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1d ago
कर्णाली १०५ रनमै अलआउट, लुम्बिनीलाई सहज लक्ष्य

कर्णाली १०५ रनमै अलआउट, लुम्बिनीलाई सहज लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली याक्स १०५ रनमै समेटिएको छ। योसँगै लुम्बिनी लायन्सले जितका लागि १०६ रनको सामान्य लक्ष्य पाएको छ।

#कर्णाली #लुम्बिनी #सहज
Compare →
Arthasansar
1d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#कर्णाली #लुम्बिनी
Compare →
Ekantipur
1d ago
लुम्बिनी प्लेअफमा, कर्णाली फेरि पराजित

लुम्बिनी प्लेअफमा, कर्णाली फेरि पराजित

जितपछि लुम्बिनीपछि शीर्ष स्थानमा मात्र उक्लिएन, प्लेअफमा पनि स्थान सुरक्षित गर्यो । लुम्बिनीको ६ खेलमा ९ अंक पुगेको छ । काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स ८–८ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छ । यस पराजयले कर्णालीको प्लेअफमा पुग्ने सम्भावना झनै कठिन बनेको छ ।

#कर्णाली #लुम्बिनी
Compare →
Onlinekhabar
1d ago
लुम्बिनी बन्यो प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको लगातार चौथो हार

लुम्बिनी बन्यो प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको लगातार चौथो हार

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको लो स्कोरिङ खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल बाँकी छँदै …

#कर्णाली #लुम्बिनी
Compare →
Bizshala
11h ago
नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

काठमाण्डौ । नेपालमा हेलिकप्टर सेवा खोज्ने, मूल्य तथा उपलब्धताबारे जानकारी लिने र बुकिङ प्रक्रिया अघि बढाउने कार्यलाई...

#एउटै
Compare →

Related Stories

Technology
Build #2612