Trending
Prev Story
Next Story

सम्पदा क्षेत्रमा खुला सांस्कृतिक कार्यक्रमसहित प्रारम्भ भयो काठमाडौं‌ फिल्म फेस्टिभल: मौलिक स्वादमा फेस्टिभलको जन्म

Hamro Patro News •
October 31, 2026 • 09:01 AM
1
1 reads 0 reactions

काठमाडौं- काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘काठमाडौं फिल्म फेस्टिभल’ आफूले यस अघि सहभागिता जनाएका सबै फेस्टिभलमध्येकै नौलो भएको सहभागी कलाकारहरुले प्रतिक्रिया दिएका छन् । कार्तिक १३ गते शुक्रव...

1 / 2
Swipe Photos

काठमाडौं- काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘काठमाडौं फिल्म फेस्टिभल’ आफूले यस अघि सहभागिता जनाएका सबै फेस्टिभलमध्येकै नौलो भएको सहभागी कलाकारहरुले प्रतिक्रिया दिएका छन् ।

कार्तिक १३ गते शुक्रवार वसन्तपुरमा सम्पदा पद यात्राबाट प्रारम्भ भएको फेस्टिभलको शुभारम्भ कार्यक्रममा सहभागी कलाकारहरुले डवली, चोक, मन्दिरका सिँढीमा प्रदर्शन गरिएका गायन, वादन तथा नृत्य हेरेपछि यस्तो प्रतिक्रिया दिएका हुन् । उनीहरुले मौलिक सांस्कृतिक क्रियाकलापमात्र हेरेनन्, आफैँले नाचेर, गाएर सहभागीसमेत भए।

स्रोतमा पूरा पढ्नुहोस् ( kalakarmi.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
14h ago
सम्पदा घर फर्काउन काठमाडौं महानगरले विशेष अभियान चलाउने

सम्पदा घर फर्काउन काठमाडौं महानगरले विशेष अभियान चलाउने

अभियानअन्तर्गत महानगरले सम्पदा अभिलेखीकरण, जनचेतना, समुदायको क्षमता विकास र कूटनीतिक सहकार्यलाई प्राथमिकता दिँदै विदेशी सङ्ग्रहालयमा पुगेका सम्पदाको प्रमाण सुरक्षित राख्नेछ ।

#काठमाडौं-महानगर #सम्पदा #काठमाडौं
Compare →
Onlinekhabar
14h ago
हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

२८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप व्यवस्थित बनाउने भएको छ । यसका लागि महानगरले सम्पदाको अभिलेखीकरण, …

#काठमाडौं-महानगर #सम्पदा #काठमाडौं
Compare →
Nagarik News
2d ago
काठमाडौं र इलाममा वर्षा, देशका अन्य क्षेत्रमा पनि पानी पर्ने सम्भावना

काठमाडौं र इलाममा वर्षा, देशका अन्य क्षेत्रमा पनि पानी पर्ने सम्भावना

बुधबार दिउँसो काठमाडौं र इलाममा वर्षा भइरहेको छ। पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न भूभागमा बादल लाग्नुका साथै केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

#क्षेत्रमा #काठमाडौं
Compare →

Related Stories

Technology
Build #2612