Trending
Prev Story
Next Story

सिरहामा नक्कली नोटसहित दुई जना पक्राउ

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१४ कात्तिक, सिरहा । सिरहा प्रहरीले नक्कली नेपाली नोटजस्तो देखिने २५ हजार ५०० रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार राति करिब ११ बजे सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव …

सिरहामा नक्कली नोटसहित दुई जना पक्राउ

१४ कात्तिक, सिरहा । सिरहा प्रहरीले नक्कली नेपाली नोटजस्तो देखिने २५ हजार ५०० रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार राति करिब ११ बजे सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडकखण्डमा शंकास्पद रूपमा हिँडिरहेका दुई जनालाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त रकम बरामद गरिएको हो ।

प्रहरीले कल्याणपुर नगरपालिका–८ निवासी ३५ वर्षीय मोहम्मद मुस्तुफा हुसेन र ३२ वर्षीय समिर मियाँको साथबाट ५०० दरका ३ थान र १ हजार दरका २४ थान गरी जम्मा २५ हजार ५०० रुपैयाँ बराबरका नक्कली नोटजस्तो देखिने रकम फेला पारेको जनाएको छ ।

बरामद रकमसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं प्रवक्ता रमेशबहादुर पालले घटनाबारे जानकारी दिँदै बरामद रकम नक्कली नोटजस्तो देखिएको र पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको बताएका छन् । रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
सिरहामा नक्कली नोटजस्तो देखिने २५ हजार ५०० रुपैयाँसहित दुई जना पक्राउ

सिरहामा नक्कली नोटजस्तो देखिने २५ हजार ५०० रुपैयाँसहित दुई जना पक्राउ

काठमाडौं । सिरहा प्रहरीले नक्कली नोटजस्तो देखिने २५ हजार ५०० रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। शनिबार राति करिब ११ बजे सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडकखण्डमा शं...

#सिरहा #नक्कली #५००
Compare →
Bizshala
2w ago
नक्कली डीपीआर बनाएर ३९ लाख हिनामिना गरेको आरोप, तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली डीपीआर बनाएर ३९ लाख हिनामिना गरेको आरोप, तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डौ । नक्कली डीपीआर तयार गरेर सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको...

#नक्कली
Compare →
Nagarik News
2w ago
ओलीको टिप्पणी : नक्कली भगवान जन्मिएर हैरान पारे

ओलीको टिप्पणी : नक्कली भगवान जन्मिएर हैरान पारे

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा अन्धभक्ति बढ्दै गएको भन्दै ‘नक्कली भगवान जन्मिएर हैरान पारेको’ टिप्पणी गरेका छन्।

#नक्कली
Compare →
Ekantipur
2w ago
सिरहाको गोलबजार घटनामा वडाध्यक्ष अनवर पक्राउ

सिरहाको गोलबजार घटनामा वडाध्यक्ष अनवर पक्राउ

सुनसरीको देवानगञ्ज र गोलबजारमा भएका घटनापछि अनवरविरुद्ध परेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

#सिरहा
Compare →
Arthasansar
2w ago
सिरहाबाट ७ लाख बढीको अवैध सामान बरामद

सिरहाबाट ७ लाख बढीको अवैध सामान बरामद

सिरहाका विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ७ लाख ७२ हजार ६२० रुपैयाँ बराबरका सामान बरामद गरेको छ। जिल्लाका विभिन्न...

#सिरहा
Compare →

Related Stories

National (Nepal)
Build #2611