Trending
Prev Story
Next Story

नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउन कार्यदल गठन

Hamro Patro News •
October 31, 2026 • 08:06 AM
1
1 reads 0 reactions

सरकारले नेपाललाई क्षेत्रीय 'मेडिकल हब' का रूपमा विकास गर्ने उद्देश्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपर...

1 / 2
Swipe Photos

सरकारले नेपाललाई क्षेत्रीय 'मेडिकल हब' का रूपमा विकास गर्ने उद्देश्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले चिकित्सा सेवा पर्यटनको विकास र प्रवर्द्धनका लागि कार्यदल गठन गरी चाँडै काम अघि बढाउने निर्णय गरेको हो। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूका स्वास्थ्य सल्लाहकार जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बसेको बैठकमा सम्बन्धित मन्त्रालयका सचिवहरू तथा निजी अस्पतालका सञ्चालक र प्रतिनिधिहरूको सहभागिता थियो।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
5d ago
अमेरिकाले इरानमा स्थलमार्गहरू अवरुद्ध गर्न गठन गर्‍यो कार्यदल

अमेरिकाले इरानमा स्थलमार्गहरू अवरुद्ध गर्न गठन गर्‍यो कार्यदल

२२ कात्तिक, वासिङटन (रासस/एएफपी)। अमेरिकी सेनाले इरानमा हतियार र अवैध सामग्रीको ढुवानीमा प्रयोग हुने स्थलमार्गहरू अवरुद्ध गर्ने उपाय खोज्न २० सदस्यीय कार्यदल गठन गर्ने घोषणा गरेको छ । यी प्रतिबन्धहरूले दुई देशबीचको आठ महिने युद्धका क्रममा …

#कार्यदल #गठन
Compare →
Nagarik News
5d ago
इजरायलमा आइसेनकोटले पाए नयाँ सरकार गठनको ‘चाबी’, नेतान्याहूलाई ठुलो धक्का

इजरायलमा आइसेनकोटले पाए नयाँ सरकार गठनको ‘चाबी’, नेतान्याहूलाई ठुलो धक्का

राष्ट्रपति इसाक हर्जोगले शनिबार उनलाई सरकार गठनको पहिलो अवसर दिने घोषणा गरेका हुन्। यो निर्णय प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका लागि ठुलो राजनीतिक धक्का बनेको छ।

#गठन
Compare →
Arthasansar
5d ago
नेतान्याहुलाई पछि पार्दै इजरायलको नयाँ सरकार गठन गर्ने जिम्मेवारी आइजेनकोटलाई

नेतान्याहुलाई पछि पार्दै इजरायलको नयाँ सरकार गठन गर्ने जिम्मेवारी आइजेनकोटलाई

इजरायलका राष्ट्रपति इसाक हर्जोगले पूर्वप्रधानसेनापति गादी आइजेनकोटलाई नयाँ सरकार गठन गर्ने जिम्मेवारी दिएका छन्। वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पछि पार्दै...

#गठन
Compare →
Ekantipur
1w ago
कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : स्याउ विकास बोर्ड गठनको विधेयक प्रदेशसभा पेस गरिने

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : स्याउ विकास बोर्ड गठनको विधेयक प्रदेशसभा पेस गरिने

बैठकले कर्णाली प्रदेश लोककल्याणकारी विज्ञापन वितरणसम्बन्धी कार्यविधि-२०८३ र कर्णाली प्रदेश घर बीमासम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरेको छ।

#विकास #गठन
Compare →
Bizshala
1w ago
लाओससँग व्यापार र लगानी विस्तार गर्न नेपाल–लाओस चेम्बर अफ कमर्स गठनको पहल

लाओससँग व्यापार र लगानी विस्तार गर्न नेपाल–लाओस चेम्बर अफ कमर्स गठनको पहल

काठमाण्डौ । नेपाल र लाओसबीच व्यापार, पर्यटन, लगानी तथा सांस्कृतिक आदानप्रदान विस्तार गर्न नेपाल–लाओस चेम्बर अफ कमर्स...

#गठन
Compare →

Related Stories

National (Nepal)
Build #2612