Trending
Prev Story
Next Story

ट्यांकरले च्यापिएर चालकको मृत्यु

Ekantipur •
October 31, 2026 • 06:01 AM
1
1 reads 0 reactions

मदन भण्डारी लोकमार्गअन्तर्गत बकैया-५ तीनतलेमा भएको ट्यांकर दुर्घटनामा चालकको मृत्यु भएको हो ।

ट्यांकरले च्यापिएर चालकको मृत्यु

मदन भण्डारी लोकमार्गअन्तर्गत बकैया-५ तीनतलेमा भएको ट्यांकर दुर्घटनामा चालकको मृत्यु भएको हो ।

हेटौंडा — मदन भण्डारी लोकमार्गअन्तर्गत बकैया गाउँपालिका-५ तीनतलेमा ट्यांकर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

आफनै ट्यांकरले च्यापिएर सिन्धुली घ्याङलेक गाउँपालिका-२ घर भई हाल काभ्रे बनेपा नगरपालिका-१३ मा बस्दै आएका चालक रमेशकुमार रायमाझीको मृत्यु भएको हो । हेटौंडाबाट हात्तिसुँडेतर्फ जादै गरेको ना ६ ख २९४९ नं. डिजेल लोड गरेको ट्यांकर सडकको बायाँ साइडमा दुर्घटना भएपछि चालक च्यापिएका थिए ।

प्रहरी र स्थानीयबासीले शुक्रबार राति नै चालकलाई च्यापिएको ठाउँबाट निकालेका थिए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
धनुषामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

धनुषामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा आज टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

#चालक #मृत्यु
Compare →
Hamro Patro News
1d ago
टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

जनकपुरधाम।धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा बिहीबार टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। पिडारीचोकबाट रत्नसागरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०१० प ४०६९ नम्बरको स्कुटरल...

#चालक #मृत्यु
Compare →
Onlinekhabar
21h ago
यूएईमा एकै पटक २३ सवारीसाधन ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते

यूएईमा एकै पटक २३ सवारीसाधन ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते

२७ कात्तिक, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा १८ वटा कार र ५ वटा ट्रकहरू ठोक्किएर भएको ठूलो सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन्। यूएईको …

#मृत्यु #दुर्घटना
Compare →

Related Stories

World News
Build #2612