Trending
Prev Story
Next Story

एथर अपग्रेड गर्ने विशेष अवसर : नयाँ स्कुटर खरिदमा १ लाख रुपैयाँसम्म क्यासब्याक !

Hamro Patro News •
October 31, 2026 • 04:42 AM
1
1 reads 0 reactions

काठमाडौं । नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रा. लि.ले नयाँ विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ‘एथर अपग्रेड फेस्टिभल’ सञ्चालन गर्ने भएको छ । कम्पनीका अनुसार कार्तिक...

1 / 2
Swipe Photos

काठमाडौं । नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रा. लि.ले नयाँ विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ‘एथर अपग्रेड फेस्टिभल’ सञ्चालन गर्ने भएको छ । कम्पनीका अनुसार कार्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुने आठदिने अभियानमा एथरका नयाँ स्कुटर खरिद गर्दा ग्राहकले १ लाख रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।

चाडपर्वलाई लक्षित गरी ल्याइएको यस योजनामार्फत ग्राहकले एथरका विद्युतीय स्कुटर खरिदमा विशेष सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । सीमित अवधिका लागि सञ्चालन हुने यो अभियान देशभरका सहभागी एथर एक्सपिरियन्स सेन्टरमा उपलब्ध हुनेछ ।

Read full story at source ( ictsamachar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
सरकारी खरिद प्रणालीमा विवरण हेरफेर गर्ने पक्राउ

सरकारी खरिद प्रणालीमा विवरण हेरफेर गर्ने पक्राउ

नेपाल प्रहरीले सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गर्ने तीन जनालाई पक्राउ गरेको छ।

#खरिद
Compare →
Onlinekhabar
1w ago
म्याक्स टाइगर इनर्जी ड्रिङ्सका ९ उपभोक्ताले जिते मोटरसाइकल र स्कुटर

म्याक्स टाइगर इनर्जी ड्रिङ्सका ९ उपभोक्ताले जिते मोटरसाइकल र स्कुटर

१६ कात्तिक, काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिङ्सले नौ जना उपभोक्तालाई स्कुटर र मोटरसाइकल विजेता बनाएको छ । म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न स्थानका नौ जना भाग्यशाली उपभोक्ताले यामाहाका मोटरसाइकल र स्कुटर …

#स्कुटर
Compare →
Ekantipur
5d ago
सार्वजनिक खरिदमा आबद्ध श्रमिकका लागि नयाँ व्यवस्था के छ ? ६ प्रश्नोत्तरमा बुझ्नुहोस्

सार्वजनिक खरिदमा आबद्ध श्रमिकका लागि नयाँ व्यवस्था के छ ? ६ प्रश्नोत्तरमा बुझ्नुहोस्

सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ ले व्यवस्थाले क–कसलाई समेट्छ ? के नयाँ कुरा समेटेको छ ? कार्यविधि कार्यान्वयन हुन कति सहज छ ? यस्ता प्रश्नकाे जिज्ञासा हामीले ६ प्रश्नोत्तरमार्फत् बुझाउने प्रयास गरेका छौं ।

#खरिद
Compare →
Bizshala
1w ago
म्याक्स टाइगरले चार विजेतालाई दियो बाइक र स्कुटर बम्परमा प्रोटोन कार बाँकी

म्याक्स टाइगरले चार विजेतालाई दियो बाइक र स्कुटर बम्परमा प्रोटोन कार बाँकी

काठमाण्डौ । म्याक्स टाइगर इनर्जी ड्रिंकले ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत चार विजेतालाई तीन मोटरसाइकल र एक स्कुटर...

#स्कुटर
Compare →

Related Stories

Technology
Build #2612