Trending
Prev Story
Next Story

नेतन्याहुको सहयोगी दलले विपक्षी आइजेनकोटलाई गर्‍यो प्रधानमन्त्रीमा प्रस्ताव

Hamro Patro News •
October 31, 2026 • 03:37 AM
1
1 reads 0 reactions

जेरुसेलम । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सहयोगी दल ‘युनाइटेड टोराह जुडाइजम’ले विपक्षी नेता गादी आइजेनकोटलाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेको छ। यो पार्टीले चुनावमा जम्मा ७ सिट जि...

1 / 2
Swipe Photos

जेरुसेलम । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सहयोगी दल ‘युनाइटेड टोराह जुडाइजम’ले विपक्षी नेता गादी आइजेनकोटलाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेको छ। यो पार्टीले चुनावमा जम्मा ७ सिट जितेको छ।

च्यानल १२ को रिपोर्टअनुसार पार्टीले आफ्नो समर्थनको बदलामा हरेदी समुदायका मानिसलाई अनिवार्य सैन्य सेवाबाट छुटको माग गरेको छ। इजरायलमा नागरिकहरूका लागि सैन्य सेवा सामान्यतया अनिवार्य छ। यद्यपि हरेदी समुदायका धार्मिक विद्यार्थीलाई धेरै हदसम्म छुट दिइएकै छ।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
1d ago
नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आइजेनकोटको योजना, संसद्‌मा विधेयक पेस

नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आइजेनकोटको योजना, संसद्‌मा विधेयक पेस

२६ कात्तिक, काठमाडौं । इजरायलमा बेन्जामिन नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्न गादी आइजेनकोटले ठूलो कदम चालेका छन्। आइजेनकोटले आफ्ना सहकर्मीहरूसँग मिलेर संसद्‌मा ८ वटा विधेयक पेस गरेका छन्। यसमध्ये एउटा विधेयक पारित भएमा भ्रष्टाचारका मामिलामा मुद्दा खेपिरहेका …

#आइजेनकोट
Compare →

Related Stories

Politics & Governance
Build #2612