काठमाडौं । इजरायलका पूर्वसैन्य प्रमुख गादी आइजेनकोट नेतृत्वको गठबन्धनले नयाँ संसद् (केनेसेट)को शपथ ग्रहणसँगै प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको नीतिको विरोध गरेको छ । साथै, अक्टोबर ७ को हमास आक्रमणबारे सरकारी छानबिनको माग गरेको छ ।
आइजेनकोटको मध्यमार्गी यासार पार्टी र सहयोगी दलहरूले सन् २०२३ अक्टोबर ७ मा भएको आक्रमणबारे स्वतन्त्र छानबिन चाहेका हुन् । उक्त आक्रमणमा इजरायलमा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो भने २५१ जना बन्धक बनाइएका थिए ।
Read full story at source ( baahrakhari.com )