Trending
Prev Story
Next Story

टीकापुरमा लुटपाट गर्ने २ जना पक्राउ

Hamro Patro News •
October 31, 2026 • 02:58 AM
1
1 reads 0 reactions

१४ कात्तिक, धनगढी । कैलालीमा खुकुरी प्रहार गरी नगद र मोबाइल लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । टीकापुरमा मोटरसाइकलमा सवार एक युवकमाथि खुकुरी प्रहार गरी नगद र मोबाइल लुटपाट गरेको आरोपमा प्र...

1 / 2
Swipe Photos

१४ कात्तिक, धनगढी । कैलालीमा खुकुरी प्रहार गरी नगद र मोबाइल लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । टीकापुरमा मोटरसाइकलमा सवार एक युवकमाथि खुकुरी प्रहार गरी नगद र मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–६ पसैनी बस्ने २५ वर्षीय अमित रावल र २४ वर्षीय शुलभ विक्रम शाही रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

Read full story at source ( onlinekhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
5d ago
नेपालमा नगद कारोबार सीमा : कहिले र किन ?

नेपालमा नगद कारोबार सीमा : कहिले र किन ?

नगद कारोबार आधुनिक अर्थतन्त्रको एउटा अभिन्न अंग हो । वस्तु तथा सेवा सट्टापट्टा गरी जीविका चलाउने वस्तु विनिमय प्रणालीबाट मौद्रिक अर्थतन्त्रमा रूपान्तरण गर्न निकै समय लागेको थियो । अझै पनि नेपालका कतिपय ठाउँमा सट्टापट्टा, ऐचोपैँचो …

#गरी #नगद
Compare →
Nagarik News
1w ago
गोकर्णेश्वरमा प्रहरीमाथि आक्रमण, गो’ ली चलाएर समातियो अपराधी

गोकर्णेश्वरमा प्रहरीमाथि आक्रमण, गो’ ली चलाएर समातियो अपराधी

काठमाडौंको गोकर्णेश्वरमा प्रहरी टोलीमाथि धारिलो हतियार प्रहार गरी भाग्न खोज्ने एक व्यक्तिलाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको छ।

#प्रहार #गरी
Compare →
Ekantipur
2w ago
धनकुटामा श्रीमतीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

धनकुटामा श्रीमतीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

श्रीमतीमाथि खुकुरी प्रहार गरेपछि फरार रहेका डम्बरको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।

#खुकुरी #प्रहार
Compare →

Related Stories

Technology
Build #2612