Trending
Prev Story
Next Story

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

Ekantipur •
October 17, 2026 • 10:21 PM
1
1 reads 0 reactions

काठमाडौं प्रहरी परिसर भद्रकालीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । एसएसपी दिलिप घिमिरेले भट्टलाई पक्राउ गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान थालेको बताए ।

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडौं प्रहरी परिसर भद्रकालीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । एसएसपी दिलिप घिमिरेले भट्टलाई पक्राउ गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान थालेको बताए ।

काठमाडौँ — प्रहरीले लगानी बोर्डका पूर्वसीईओ सुशील भट्टलाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसर भद्रकालीको टोलीले उनलाई नियन्त्रणमा लिएको एसएसपी दिलिप घिमिरेले पुष्टि गरे । उनले कान्तिपुरसँग भने, 'पक्राउ गरेर सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान थालेका छौं ।'

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षाका लागि भन्दै प्रहरी कार्यालय ल्याएर सुरु भएको अनुसन्धान ईनम सपकोटासम्म पुगेको थियो । जबरासँग भट्टको समेत कुराकानी भएको देखिएको थियो ।

जेलमा रहेका दीपक भट्टलाई छुटाउने प्रयासस्वरूप भट्टले सपकोटासँग कुराकानी गरेको र सपकोटाले जबरामार्फत छुटाउने वातावरण बनाउन खोजेको प्रहरी अधिकारीहरूको आशंका छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
6h ago
नेपालमै ड्रोन, इलेक्ट्रोनिक्स र बायोमेडिकल अनुसन्धान केन्द्र खोल्दै सरकार

नेपालमै ड्रोन, इलेक्ट्रोनिक्स र बायोमेडिकल अनुसन्धान केन्द्र खोल्दै सरकार

काठमाडौँ । सरकारले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनको क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न प्राविधिक क्षेत्रमा विशिष्टीकृत अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गर्न अवधारणाप...

#काठमाडौं #अनुसन्धान
Compare →

Related Stories

Business & Economy
Build #2611