Trending
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ Business & Economy
Ekantipur • 4w ago

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडौं प्रहरी परिसर भद्रकालीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । एसएसपी दिलिप घिमिरेले भट्टलाई पक्राउ गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान थालेको बताए ।

Build #2612