Trending
Prev Story
Next Story

मन्त्रालयले गरेको सरुवा निर्णय कार्यान्वयन नगरेपछि तीन स्थानीय तहको आर्थिक अधिकार रद्द

Hamro Patro News •
October 30, 2026 • 12:08 PM
1
1 reads 0 reactions

काठमाडौँ। सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासन...

1 / 2
Swipe Photos

काठमाडौँ। सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ।

मन्त्रालयले जुम्लाको कनकासुन्दरी गाउँपालिका, पर्साको जिराभवानी गाउँपालिका र काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाको खाता रोक्का गरेको हो। मन्त्रालयका अनुसार पालिकामा कार्यरत कर्मचारीको अन्यत्र सरुवा गरिएको थियो। तर, सरुवा भएको निकायमा हाजिर नगरी उनीहरू सोही पालिकामा कार्यरत रहँदै आएका थिए।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
1d ago
सोनमाका ७७ कर्मचारीलाई साइकल

सोनमाका ७७ कर्मचारीलाई साइकल

२६ कात्तिक, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिकाले पालिकामा कार्यरत ७७ जना कर्मचारीलाई साइकल वितरण गरेको छ । पालिकाले कार्यालय सहायक, नगर प्रहरी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई जनही एक/एक थान साइकल प्रदान गरेको हो। साइकल वितरण गर्दै …

#पालिका #कर्मचारी
Compare →

Related Stories

Technology
Build #2611