Trending
Prev Story
Next Story

नेपालको स्तरोन्नति हुने निर्धारित समयतालिका सर्‍यो

Hamro Patro News •
October 30, 2026 • 09:26 AM
1
1 reads 0 reactions

काठमाडौँ। सरकारले अनुरोध गरे अनुसार संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको स्तरोन्नति हुने निर्धारित समयतालिका तीन वर्षका लागि पछाडि सारेको छ । राष्ट्रसङ्घको महासभाले...

1 / 2
Swipe Photos

काठमाडौँ। सरकारले अनुरोध गरे अनुसार संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको स्तरोन्नति हुने निर्धारित समयतालिका तीन वर्षका लागि पछाडि सारेको छ ।

राष्ट्रसङ्घको महासभाले सर्वसम्मत रूपमा प्रस्ताव पारित गरेसँगै नेपालको स्तरोन्नतिका लागि तयारीको नयाँ समय २४ नोभेम्बर २०२९ सम्म थप भएको हो । परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलनको आयोजना गरी त्यस बारे जानकारी गराएको हो ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
1w ago
जिल्ला अस्पताल संखुवासभालाइ १०० शय्यामा स्तरोन्नति गरिने

जिल्ला अस्पताल संखुवासभालाइ १०० शय्यामा स्तरोन्नति गरिने

२० कात्तिक, संखुवासभा । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जिल्ला अस्पताल सङ्खुवासभालाई एक सय शय्यामा स्तरोन्नति गर्ने बताएका छन् । शुक्रबार जिल्ला अस्पताल सङ्खुवासभाको नवनिर्मित भवन उद्घाटन गर्दै उनले ५० बाट १०० शय्यामा अस्पताललाई स्तरोन्नति …

#स्तरोन्नति
Compare →

Related Stories

National (Nepal)
Build #2612