नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि २०२९ नोभेम्बर २४ सम्म थप
काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अति कम विकसित मुलुक (एलडीसी)को सूचीबाट स्तरोन्नति गर्ने प्रक्रियाका निम्ति आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रस्ताव...