Trending
Prev Story
Next Story

देउवा समूहको महाधिवेशन पनि खुलामञ्चमै, मतदान राष्ट्रियसभा गृहमा, खाना भृकुटीमण्डपमा

Hamro Patro News •
October 30, 2026 • 10:23 AM
1
1 reads 0 reactions

काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ। महाधिवेशन उद्घाटन र समापन खुलामञ्चमा गर्ने तथा मतदानका लागि राष्ट्रियसभा गृह ...

1 / 2
Swipe Photos

काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ। महाधिवेशन उद्घाटन र समापन खुलामञ्चमा गर्ने तथा मतदानका लागि राष्ट्रियसभा गृह प्रयोग गर्ने निर्णय गरिएको हो।

महाधिवेशन संयोजन समितिका संयोजक डा. शशांक कोइराला नेतृत्वको समितिले यस्तो निर्णय गरेको हो। महाधिवेशनका लागि खुलामञ्च, राष्ट्रियसभा गृह र भृकुटीमण्डपको बगैँचा बुक गरिएको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अमृत कार्कीले जानकारी दिए।

Read full story at source ( kathmandupati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
6d ago
प्रकाशमानको प्रश्न- विशेष महाधिवेशन गर्नेले अधिकार कहाँबाट पाए ?

प्रकाशमानको प्रश्न- विशेष महाधिवेशन गर्नेले अधिकार कहाँबाट पाए ?

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नै पार्टीको आधिकारिक सभापति रहेको दाबी गरेका छन् । देउवा समूहले शनिबार आयोजना गरेको काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा …

#शेरबहादुर-देउवा #महाधिवेशन
Compare →
Ekantipur
1w ago
२६ जिल्लामा अधिवेशन सकिएको कांग्रेस देउवा पक्षको दाबी

२६ जिल्लामा अधिवेशन सकिएको कांग्रेस देउवा पक्षको दाबी

कांग्रेस शेरबहादुर देउवा पक्षले मंगलबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारी र अहिलेसम्म भएका अधिवेशनको विवरण सार्वजनिक गरेको हो ।

#शेरबहादुर-देउवा #महाधिवेशन #देउवा
Compare →
Nagarik News
6d ago
विश्वप्रकाशको दाबी : विशेषदेखि १५औँ महाधिवेशनसम्म सबै प्रक्रिया विधिसम्मत

विश्वप्रकाशको दाबी : विशेषदेखि १५औँ महाधिवेशनसम्म सबै प्रक्रिया विधिसम्मत

शर्माले महाधिवेशन प्रतिनिधिहरूको सहभागिता र योगदानबाट पार्टीको महाधिवेशन प्रक्रिया सम्पन्न भएको उल्लेख गरे।

#महाधिवेशन
Compare →

Related Stories

Technology
Build #2612