Trending
Prev Story
Next Story

सेयर बजारमा एकल अंकको गिरावट, कारोबार ८ अर्ब ८९ करोड माथि

Arthasansar •
October 30, 2026 • 10:04 AM
1
1 reads 0 reactions

साताको सेयर कारोबार हुने अन्तिम नेप्से घटेर बन्द भएको छ । अघिल्ला दिनहरुमा लगातार रुपमा उच्च अंकले बढेको बजार आज...

सेयर बजारमा एकल अंकको गिरावट, कारोबार ८ अर्ब ८९ करोड माथि

साताको सेयर कारोबार हुने अन्तिम नेप्से घटेर बन्द भएको छ । अघिल्ला दिनहरुमा लगातार रुपमा उच्च अंकले बढेको बजार आज सामान्य अंकले घटेर कारोबार भएको हो ।

आज सेयर बजार ५.४५ अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६९०.१५ विन्दुमा पुगेको छ । आज सेयर बजार कारोबार समयमा २७१२ विन्दुसम्म पुगेको थियो । २७०० माथि पुगेको बजार अन्तिममा भने २६०० विन्दुमा नै झरेर रोकिएको हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १६९ वटाको मूल्य घटेको छ भने १०२ कम्पनीको मूल्य घटेको छ । आज सेयर बजारका ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.५४ अंकले घटेर ४८७.६६ विन्दुमा पुगेको छ । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्सेका १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ । बजार घटे पनि कारोबार रकम भने सामान्य बढेको छ ।

आज सेयर बजारमा ३४८ कम्पनीका २ करोड २८ लाख ६२ हजार ५५४ कित्ता सेयर ७४ हजार ५४ पटक खरिद बिक्री हुँदा ८ अर्ब ८९ करोड १५ लाख ९५ हजार १४५  रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
13h ago
तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

काठमाडौं- तिहारपछिको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। साताको एक मात्रै कारोबार दिन शुक्रबार नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा बन्द भएको हो। कारोबारका क्रममा नेप्से परिसूच...

#शेयर-बजार #अंक #नेप्से
Compare →
Ekantipur
13h ago
सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

आजको कारोबारमा SGHC सबैभन्दा धेरै बढ्यो भने CREST सबैभन्दा धेरै घट्यो।

#शेयर-बजार #अंक #बजारमा
Compare →
Bizshala
5d ago
नेप्से २.२८ प्रतिशत बढ्दा सुन १९ प्रतिशत उक्लियो, अब पैसा कहाँ लगाउने ?

नेप्से २.२८ प्रतिशत बढ्दा सुन १९ प्रतिशत उक्लियो, अब पैसा कहाँ लगाउने ?

काठमाण्डौ । एक वर्षअघि नेप्से २,५९६.१२ अंकमा थियो। गत शुक्रबार २,६५५.२२ अंकमा बन्द भयो। यो अवधिमा नेप्सेको मूल्य सूचक २.२८...

#शेयर-बजार #अंक #नेप्से
Compare →
Onlinekhabar
4d ago
एक महिनामा सेयर मूल्य उच्च दरले बढेका यी १० कम्पनी

एक महिनामा सेयर मूल्य उच्च दरले बढेका यी १० कम्पनी

२२ कात्तिक, काठमाडौं । तिहारअघि सेयर बजार परिसूचक नेप्से २६५५ अंकमा बन्द भयो । विगत एक महिनामा बजार परिसूचक नेप्से २.९८ प्रतिशत बढ्यो । समग्रमा नेप्से थोरै बढे पनि कुनै कम्पनीको सेयर मूल्य एक महिनामै १५.९४ …

#शेयर-बजार #नेप्से
Compare →
Nagarik News
5d ago
चुनावपछि सेयर बजारमा तीन ट्रिलियन डलर गुमेको ट्रम्पको दाबी, भने : हामी बलियो भएर फर्किनेछौँ

चुनावपछि सेयर बजारमा तीन ट्रिलियन डलर गुमेको ट्रम्पको दाबी, भने : हामी बलियो भएर फर्किनेछौँ

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै आफ्नो नेतृत्वमा तीव्र गतिमा अघि बढिरहेको सेयर बजारले चुनावपछि ठुलो क्षति बेहोर्नुपरेको दाबी गरेका हुन्।

#शेयर-बजार #बजारमा
Compare →

Related Stories

Business & Economy
Build #2612