Trending
Prev Story
Next Story

देउवा समूहको सिन्धुपाल्चोक अधिवेशन बाह्रविसेमा, मोहन बस्नेतले उद्घाटन गर्ने

Hamro Patro News •
October 30, 2026 • 08:21 AM
1
1 reads 0 reactions

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको सिन्धुपाल्चोक जिल्ला अधिवेशन कात्तिक १६ गते हुने भएको छ। पूर्वमन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा अधिवेशनको हुन लागेको हो। अ...

1 / 2
Swipe Photos

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको सिन्धुपाल्चोक जिल्ला अधिवेशन कात्तिक १६ गते हुने भएको छ।

पूर्वमन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा अधिवेशनको हुन लागेको हो। अधिवेशन नेता बस्नेतको गृहनगर बाह्रविसेमा हुने तय भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1w ago
कांग्रेस देउवा समूहको सिन्धुपाल्चोकको सभापतिमा बस्नेत निर्विरोध

कांग्रेस देउवा समूहको सिन्धुपाल्चोकको सभापतिमा बस्नेत निर्विरोध

नेपाली कांग्रेसको इतर समूहले सिन्धुपाल्चोक जिल्ला सभापतिमा बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतलाई सर्वसम्मत चयन गरेको छ।

#सिन्धुपाल्चोक #बस्नेत #देउवा
Compare →
Onlinekhabar
6d ago
देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन

देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको काठमाडौं जिल्ला अधिवेशन सुरु भएको छ भव्य समारोहका बीच राष्ट्रिय सभा गृहमा शनिबार सुरु भएको जिल्ला अधिवेशनको पूर्वसभापति देउवाले उद्घाटन गरेका हुन् । समारोहको उद्घाटनअघि बटुकहरूबाट …

#शेरबहादुर-देउवा #अधिवेशन #देउवा
Compare →
Nagarik News
2w ago
कांग्रेसमा समानान्तर गतिविधि तीव्र: देउवा समूह जिल्ला अधिवेशनमा सक्रिय

कांग्रेसमा समानान्तर गतिविधि तीव्र: देउवा समूह जिल्ला अधिवेशनमा सक्रिय

पार्टीभित्रको नेतृत्व र संगठनात्मक विवादले कांग्रेसका गतिविधि दुई धारमा अघि बढिरहेका बेला देउवा समूहले जिल्ला अधिवेशनलाई पनि निरन्तरता दिएको छ।

#अधिवेशन #देउवा
Compare →
Arthasansar
2w ago
नेशनल प्याब्सनको विशेष अधिवेशन चितवनमा हुने, विधान संशोधन मुख्य एजेन्डा

नेशनल प्याब्सनको विशेष अधिवेशन चितवनमा हुने, विधान संशोधन मुख्य एजेन्डा

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) ले विशेष अधिवेशन आयोजना गर्ने भएको छ। केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी...

#अधिवेशन
Compare →
Bizshala
2w ago
फैसलाअघि शक्ति जोड्दै देउवा समूह, असन्तुष्ट र पराजित नेता फर्काउने दौड

फैसलाअघि शक्ति जोड्दै देउवा समूह, असन्तुष्ट र पराजित नेता फर्काउने दौड

काठमाण्डौ । नेपाली कांग्रेसभित्र आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहँदा शेरबहादुर देउवा समूहले आफ्नो...

#शेरबहादुर-देउवा #देउवा
Compare →

Related Stories

Technology
Build #2612