Trending
Prev Story
Next Story

बिचौलिया इनम सापकोटा प्रकरण बालेनका लागि अग्निपरीक्षा : कमल थापा

Nagarik News •
October 30, 2026 • 08:22 AM
1
1 reads 0 reactions

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले बिचौलिया इनम सापकोटा प्रकरण प्रधानमन्त्री बालेन्द्र शाहका लागि अग्निपरीक्षा बनेको बताएका छन्।

बिचौलिया इनम सापकोटा प्रकरण बालेनका लागि अग्निपरीक्षा : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले बिचौलिया इनम सापकोटा प्रकरण प्रधानमन्त्री बालेन्द्र शाहका लागि अग्निपरीक्षा बनेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत थापाले यस्तो बताएका हुन्। उनले जनताले व्यवस्था परिवर्तन र सुशासनको अपेक्षासहित बालेन शाहको पक्षमा मतदान गरेको उल्लेख गरेका छन्।

उनले शक्तिकेन्द्रलाई समेत प्रभाव पार्न सक्ने बिचौलियाको जालो भत्काउन प्रधानमन्त्री शाह सफल हुन्छन् वा त्यससँग सम्झौता गर्छन् भन्दै प्रश्न गरेका छन्।

'शक्तिकेन्द्र नै हल्लाउने यो बिचौलिया जालो भत्काएर उनी यो परीक्षामा उत्तीर्ण होलान् कि सम्झौता गर्लान् ? त्यो हेर्न बाँकी नै छ,' थापाले लेखेका छन्।

'बिचौलिया इनम सापकोटा प्रकरण प्रम बालेन शाहका लागि अग्निपरीक्षा बनेको छ। जनताले व्यवस्था बदल्ने र सुशासन दिने विश्वासका साथ बालेन शाह पक्षमा मतदान गरेका हुन्। शक्तिकेन्द्र नै हल्लाउने यो बिचौलिया जालो भत्काएर उनी यो परीक्षामा उत्तीर्ण होलान् कि सम्झौता गर्लान्? त्यो हेर्न बाँकी नै छ,' थापाले भनेका छन्।

प्रकाशित: १३ कार्तिक २०८३ १४:०७ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
7h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

२७ कात्तिक, काठमाडौं । नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गर्न दुई देशबीच सम्झौता भएको ३ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । भारतीयले नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने भए पनि नेपालीलाई …

#बालेन-शाह #बालेन
Compare →
Hamro Patro News
9h ago
बालेन सरकार पाँच वर्ष चल्छ, रास्वपा कुनै हालतमा फुट्दैन : सांसद जोशी

बालेन सरकार पाँच वर्ष चल्छ, रास्वपा कुनै हालतमा फुट्दैन : सांसद जोशी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं नेता जगतप्रसाद जोशीले वर्तमान बालेन नेतृत्वको सरकार पूरा पाँच वर्ष चल्ने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार...

#बालेन-शाह #बालेन
Compare →
Ekantipur
1d ago
भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

हृदयविदारक दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले स्तब्ध एवं अत्यन्तै मर्माहत बनाएको उनले उल्लेख गरेका छन् ।

#थापा
Compare →
Arthasansar
2d ago
भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ - प्रधानमन्त्री बालेन

भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ - प्रधानमन्त्री बालेन

प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा दिने बताएका छन्...

#बालेन-शाह #बालेन
Compare →

Related Stories

Politics & Governance
Build #2611