Trending
Prev Story
Next Story

विवाहको पाँच वर्षपछि आमा बन्दै गायिका प्रविशा

Nagarik News •
October 30, 2026 • 07:43 AM
1
1 reads 0 reactions

विवाहको पाँच वर्षपछि गायिका प्रविशा अधिकारी आमा बन्ने भएकी छिन्। उनी आफ्नो पहिलो सन्तानको स्वागतको प्रतिक्षामा छिन्।

विवाहको पाँच वर्षपछि आमा बन्दै गायिका प्रविशा

विवाहको पाँच वर्षपछि गायिका प्रविशा अधिकारी आमा बन्ने भएकी छिन्। उनी आफ्नो पहिलो सन्तानको स्वागतको प्रतिक्षामा छिन्।

प्रविशा हाल श्रीमान् निर्माण सिटौलासँग इटालीमा छिन्। त्यहाँबाट उनले श्रीमानसँग केही सुन्दर तस्बिर सार्वजनिक गरेकी छिन्, जसमा उनको ‘बेबी बम्ब’ देखिएको छ। सार्वजनिक पोस्टमा सामाजिक सञ्जाल प्रयोगकर्ताले दम्पतीलाई शुभकामना दिरहेका छन्।

उनीले केही समयअघि मात्र सामाजिक सञ्जालमा आफू गभर्वती भएको जानकारी दिएकी थिइन्। श्रीमानसँगका सुन्दर तस्बिर सार्वजनिक गर्दै उनले जीवनको नयाँ अध्याय सुरु हुन लागेको संकेत गरेकी थिइन्।

'द भ्वाइस अफ नेपाल' मा कोचको भूमिकासमेत निर्वाह गरेकी उनले २०७८ सालमा विवाह गरेकी थिइन्।

प्रकाशित: १३ कार्तिक २०८३ १३:२८ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1w ago
१७ वर्षपछि हरर चलचित्रमा फर्किँदै कंगना, राणा दग्गुबातीसँग पहिलो सहकार्य

१७ वर्षपछि हरर चलचित्रमा फर्किँदै कंगना, राणा दग्गुबातीसँग पहिलो सहकार्य

काठमाडौँ– बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगना रनौत झन्डै १७ वर्षपछि हरर चलचित्रमा देखिने भएकी छन्। उनले अभिनेता राणा दग्गुबातीसँग पहिलोपटक सहकार्य गर्न लागेकी हुन्। राणा दग्गुबाती...

#वर्षपछि
Compare →
Onlinekhabar
1w ago
कालोपत्र उप्किएको १६ वर्षपछि जयराम–हलेसी सडक मर्मत हुने

कालोपत्र उप्किएको १६ वर्षपछि जयराम–हलेसी सडक मर्मत हुने

१८ कात्तिक, खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको जयरामघाट–हलेसी सडक कालोपत्र उप्किएर जीर्ण बनेको १६ वर्षपछि मर्मत हुने भएको छ । सडक मर्मतका लागि रु सात करोड २१ लाखको लागतमा ठेक्का सम्झौता भएको छ । दूधकोशीस्थित जयरामघाटदेखि …

#वर्षपछि
Compare →

Related Stories

National (Nepal)
Build #2611