Trending
Prev Story
Next Story

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’को प्रभाव कम हुँदै जाने

Hamro Patro News •
October 30, 2026 • 05:21 AM
1
1 reads 0 reactions

काठमाडौं – नेपालमा चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि क्रमशः कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवातका कारण भइरहेको वर्षाको गतिविधि पनि त्यसपछि घट्दै जाने महाशाखाको अनुम...

1 / 2
Swipe Photos

काठमाडौं – नेपालमा चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि क्रमशः कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवातका कारण भइरहेको वर्षाको गतिविधि पनि त्यसपछि घट्दै जाने महाशाखाको अनुमान छ ।

महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मौसमविद् डेभिड ढकालले शनिबार अपराह्नदेखि चक्रवातको प्रभाव क्रमिक रूपमा कमजोर हुने भए पनि स्थानीय मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन आग्रह गरेका छन् ।

Read full story at source ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
अर्नब चक्रवातको प्रभाव घट्दै, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अर्नब चक्रवातको प्रभाव घट्दै, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै गएपछि देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने भएको छ।

#चक्रवात #अर्नब
Compare →
Ekantipur
1w ago
एनपीएल–३ : शनिबारको दोस्रो खेलका लागि तयारी गरिँदै

एनपीएल–३ : शनिबारको दोस्रो खेलका लागि तयारी गरिँदै

नेपाल प्रिमियर लिग क्रिकेटमा शनिबार विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको खेल हुने सम्भावना बढेको छ ।

#शनिबार
Compare →
Arthasansar
1w ago
सरकारको निर्णयविरुद्ध महानिरीक्षक कार्की अदालत जाने, कानुन व्यवसायीसँग परमर्श गर्दै

सरकारको निर्णयविरुद्ध महानिरीक्षक कार्की अदालत जाने, कानुन व्यवसायीसँग परमर्श गर्दै

मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी महानिरीक्षक दानबहादुर कार्की अदालत जाने भएका छन् । उनले आफू निकटकाहरुसँग सरकारको निर्णय सार्वजनिक भएलगत्तै अदालत जाने...

#जाने
Compare →
Onlinekhabar
1w ago
खेलकुदमन्त्री पोखरेल थाइल्यान्ड जाने, एन्फाको निलम्बन फुकुवाका लागि वार्ता हुने

खेलकुदमन्त्री पोखरेल थाइल्यान्ड जाने, एन्फाको निलम्बन फुकुवाका लागि वार्ता हुने

१६ कात्तिक, काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) को आयोजनामा हुने एएफसी अवार्ड्समा सहभागी हुन शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल थाइल्यान्ड जाने भएका छन् । एएफसीको निमन्त्रणामा मन्त्री पोखरेल थाइल्यान्ड जान लागेको राखेप स्रोतले …

#जाने
Compare →

Related Stories

Technology
Build #2612