Trending
Prev Story
Next Story

प्रभु महालक्ष्मी लाइफको सेयर संरचना फेरिँदै, संस्थापक र सर्वसाधारणको हिस्सा कति ?

Arthasansar •
October 30, 2026 • 05:04 AM
1
1 reads 0 reactions

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सेयर स्वामित्व संरचनामा परिवर्तन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले संस्थापक र सर्वसाधारण...

प्रभु महालक्ष्मी लाइफको सेयर संरचना फेरिँदै, संस्थापक र सर्वसाधारणको हिस्सा कति ?

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सेयर स्वामित्व संरचनामा परिवर्तन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले संस्थापक र सर्वसाधारण समूहबीचको सेयर अनुपात परिमार्जन गर्दै सर्वसाधारणको हिस्सा बढाउन लागेको हो ।

हाल कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ८४.६७ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा १५.३३ प्रतिशत रहेको छ । प्रस्तावित परिवर्तनपछि संस्थापक समूहको स्वामित्व घटेर ७६.२०३० प्रतिशतमा सीमित हुनेछ भने सर्वसाधारण समूहको हिस्सा बढेर २३.७९७० प्रतिशत पुग्नेछ ।

कम्पनीका अनुसार सेयर स्वामित्व संरचना परिवर्तन गर्ने प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइसकेको छ । उक्त प्रस्तावलाई २०८२ चैत १२ गते सम्पन्न विशेष साधारण सभाले समेत अनुमोदन गरिसकेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1w ago
प्रभु महालक्ष्मी लाइफको ४४ लाख ९३ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणमा रूपान्तरण

प्रभु महालक्ष्मी लाइफको ४४ लाख ९३ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणमा रूपान्तरण

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थापक समूहको ठूलो परिमाणको सेयर सर्वसाधारण समूहमा...

#सर्वसाधारण #संस्थापक #प्रभु
Compare →
Hamro Patro News
1w ago
महाकाली सिँचाइ आयोजना : संरचना बने तर नहरमा पानी आएन

महाकाली सिँचाइ आयोजना : संरचना बने तर नहरमा पानी आएन

कञ्चनपुर- महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधाका उपलब्ध गराउने संरचना तयार छन् । आयोजनाको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल ...

#संरचना
Compare →
Nagarik News
1w ago
महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधाका उपलब्ध गराउने संरचना तयार छन्।

#संरचना
Compare →
Onlinekhabar
1d ago
रविले जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ मनाउने

रविले जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ मनाउने

२६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यसवर्ष छठ पर्व मनाउन जनकपुरधाममा सर्वसाधारणको घरमा बसेर विधिपूर्वक मनाउने भएका छन् । सभापति लामिछानले जनकपुरधामस्थित गङ्गासागरमा छठ मनाउने र पार्टीसँग असम्बन्धित सर्वसाधारण नागरिकको …

#सर्वसाधारण
Compare →

Related Stories

National (Nepal)
Build #2612