Trending
Prev Story
Next Story

नेरुडे मिर्मिरे लघुवित्तको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

Arthasansar •
October 30, 2026 • 05:04 AM
1
1 reads 0 reactions

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ६० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाले संस्थापक सेयरधनी सञ्जयकुमार...

नेरुडे मिर्मिरे लघुवित्तको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ६० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाले संस्थापक सेयरधनी सञ्जयकुमार श्रेष्ठको नाममा रहेको ६० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

सेयर बिक्रीका लागि सञ्चालक समितिमार्फत आवेदन प्राप्त भएपछि संस्थाले विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै खरिद गर्न इच्छुक लगानीकर्ताबाट आवेदन माग गरेको छ । संस्थाले कात्तिक १३ गते सूचना जारी गर्दै इच्छुक विद्यमान संस्थापक सेयरधनीलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक विवरणसहित लिखित रूपमा जानकारी गराउन आग्रह गरेको छ । यसका लागि संस्थाको कर्पोरेट कार्यालय मध्यपुर थिमी नगरपालिका–१, लोकन्थली, भक्तपुरमा सम्पर्क गर्नुपर्नेछ ।

तोकिएको समयभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिद गर्ने सम्बन्धमा कुनै लिखित जानकारी प्राप्त नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन तथा प्रचलित कानुनबमोजिम बिक्री प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1w ago
सयपत्री हाइड्रोपावरको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सयपत्री हाइड्रोपावरको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडको संस्थापक समूहको १५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।कम्पनीका संस्थापक...

#संस्थापक #बिक्री #कित्ता
Compare →
Ekantipur
1w ago
इमर्जिङ नेपालबाट सबै सेयर बिक्री गर्दै अशोक कुमार अग्रवाल

इमर्जिङ नेपालबाट सबै सेयर बिक्री गर्दै अशोक कुमार अग्रवाल

उनले एक लाख २५ हजार १० कित्ता सेयर बिक्री गर्ने भएका हुन् ।

#बिक्री #कित्ता
Compare →
Hamro Patro News
5d ago
उपत्यकामा तिहारमा मात्रै बिक्री हुन्छ १० करोडका कुचो

उपत्यकामा तिहारमा मात्रै बिक्री हुन्छ १० करोडका कुचो

उपत्यकामा तिहारमा मात्रै बिक्री हुन्छ १० करोडका कुचो कुचोले नकारात्मक ऊर्जा हटाएर सकारात्मक ऊर्जा सिर्जना गर्ने विश्वासमा तिहारमा कुचो धेरै बिक्री हुने कार्तिक २२, २०८३ सीमा तामाङ काठमाडौँ — चा...

#बिक्री
Compare →
Nagarik News
1w ago
कपिलवस्तुमा डिजे बजाउन र मदिरा बिक्री वितरणमा रोक

कपिलवस्तुमा डिजे बजाउन र मदिरा बिक्री वितरणमा रोक

कपिलवस्तुको देउसी भैलो खेल्ने समय राति ९ बजे सम्मका लागि निर्धारण गरिएको छ।

#बिक्री
Compare →

Related Stories

Business & Economy
Build #2612