Trending
Prev Story
Next Story

रतुवामाईमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो ८ राउन्ड गोली, दुई घाइते

Hamro Patro News •
October 30, 2026 • 02:52 AM
1
1 reads 0 reactions

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन्। प्रहरीले पेस्तोल, एक राउन्ड गोली र करिब ५०० ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्...

1 / 2
Swipe Photos

मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन्। प्रहरीले पेस्तोल, एक राउन्ड गोली र करिब ५०० ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।घाइते हुनेमा भारत अररियाका २२ वर्षीय दीपककुमार बोसाक र ४० वर्षीय पुरन बोसाक रहेका छन्। उनीहरूको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( newsofnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
19h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#गोली #घाइते
Compare →
Onlinekhabar
2d ago
भारतको कश्मीरमा चरमपन्थी हमलामा तीन सुरक्षाकर्मी घाइते

भारतको कश्मीरमा चरमपन्थी हमलामा तीन सुरक्षाकर्मी घाइते

भारतको दक्षिण कश्मीरस्थित कुलगाम जिल्लामा बुधबार संदिग्ध चरमपन्थीले गोली चलाउँदा केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का कम्तीमा तीन जवान घाइते भएका छन् । सीआरपीएफका एक अधिकारीका अनुसार दिउँसो कुलगामको मीर बजार क्षेत्रस्थित नौपोरा अखराननजिक मोटरसाइकलमा आएका …

#गोली #घाइते
Compare →
Nagarik News
22h ago
ह्वाइट हाउस नजिकै गोली चल्यो : दुईको मृ*त्यु, चार घाइते

ह्वाइट हाउस नजिकै गोली चल्यो : दुईको मृ*त्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डीसीमा बिहीबार बिहान गोलीबारीको घटना भएको छ।

#गोली #घाइते
Compare →

Related Stories

World News
Build #2612