Trending
Prev Story
Next Story

इन्द्रजात्राको विधिवत् प्रक्रिया सुरु, आज रुख कटानको साइत (तस्बिरहरु)

Nagarik News •
September 13, 2026 • 07:06 AM
1
1 reads 0 reactions

आइतबार भाद्रपद शुक्ल द्वितीयाबाट इन्द्रजात्राको विधिवत् प्रक्रिया सुरु भएको छ।

1 / 8
Swipe Photos

आइतबार भाद्रपद शुक्ल द्वितीयाबाट इन्द्रजात्राको विधिवत् प्रक्रिया सुरु भएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको ऐतिहासिक एवं सांस्कृतिक पर्व इन्द्रजात्राको सम्पूर्ण साइत सार्वजनिक गरेअनुसार आज वनयात्रा र रुख कटानको साइत परेको छ।

यससँगै इन्द्रध्वजाको लिङ्गोका लागि रुख काट्न वन प्रस्थान गर्ने साइत आइतबार बिहान ९ः५३ बजे र  रुख काट्ने शुभ साइत राति ८ः४७ बजे रहेको छ। सोहिअनुसार रुख काट्नको लागि त्यसतर्फ प्रस्थान गरेका छन्।

इन्द्रजात्राको लिङ्गोका लागि भक्तपुरको चित्तपोलस्थित वनबाट रुख काट्ने प्राचीन परम्परा रहिआएको छ। रुख काटेर तयार पारिएको लिङ्गोलाई असोज ३ गते शनिबार बिहान ८ः०५ बजे नगर प्रवेश गराउने साइत तय गरिएको छ।

त्यसपछि असोज ७ गते बुधबार बिहान ७ः४७ बजे हनुमानढोकामा विधिवत् रूपमा इन्द्रध्वजोत्थान गरिनेछ।

प्रकाशित: २८ भाद्र २०८३ १२:५१ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1w ago
सालका रुख अवैध रुपमा कटान

सालका रुख अवैध रुपमा कटान

१६ कात्तिक, खोटाङ। साल (सखुवा) का रुख अवैध रुपमा ढालेर कटान गरेको भेटिएको छ । खाल्ले र लफ्याङका दुई वटा सामुदायिक वन क्षेत्रमा करिब १०० वटा सालका रुख अवैध रुपमा ढालेर काठ कटान गरी निकासी गर्ने …

#रुख #कटान
Compare →
Hamro Patro News
9h ago
रुखबाट लडेर ६० वर्षीय लिम्बुको मृत्यु

रुखबाट लडेर ६० वर्षीय लिम्बुको मृत्यु

सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ देउराली हुत्तिखिममा चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय लेकबहादुर लिम्बु रहेका छन् । आज दिउँसो चि...

#रुख
Compare →
Ekantipur
1w ago
तिहारको साइत : कात्तिक २५ गते ११ बजेर ७ मिनेटमा भाइटीका उत्तम

तिहारको साइत : कात्तिक २५ गते ११ बजेर ७ मिनेटमा भाइटीका उत्तम

मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ ।

#साइत
Compare →
Bizshala
2w ago
‘रुखको हाँगाबाट फ्लडलाइटसम्म’, नेपाली क्रिकेटको विकासमा आफ्नो अग्रसरता रहेको एमालेको दाबी

‘रुखको हाँगाबाट फ्लडलाइटसम्म’, नेपाली क्रिकेटको विकासमा आफ्नो अग्रसरता रहेको एमालेको दाबी

काठमाण्डौ । नेकपा एमालेले नेपाली क्रिकेटको आधुनिक पूर्वाधार निर्माण र विकासमा आफ्नो पार्टीको महत्वपूर्ण भूमिका र...

#रुख
Compare →

Related Stories

Education & Youth
Build #2611