हिरासतमा रहेका बिचौलिया इनम सापकोटासँग प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसहितलाई जोडेर आएका विषयमा प्रहरीले आफ्नो धारणा सार्वजनिक गरेको छ।
प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीलाई कमजोर बनाउने वा सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिन्छ भन्ने सोच बनाएका केही व्यक्तिहरुको चालबाजी भएको दाबी गरेका छन्।
Read full story at source ( barnanmedia.com )