Trending
Prev Story
Next Story

'आइजिपीमाथि राजीनामाको दबाब' भन्ने समाचारप्रति प्रहरीको ध्यानाकर्षण

Hamro Patro News •
October 29, 2026 • 04:21 PM
2
2 reads 0 reactions

'आइजिपी दानबहादुर कार्कीलाई राजीनामा दिन दबाब आएको' भन्ने समाचार तथा टिप्पणीप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पुष्ट...

1 / 2
Swipe Photos

'आइजिपी दानबहादुर कार्कीलाई राजीनामा दिन दबाब आएको' भन्ने समाचार तथा टिप्पणीप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रहरी प्रधान कार्यालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पुष्टि नभएका विषयलाई अनुमानका आधारमा प्रस्तुत गर्दा संगठनको छवि र जनविश्वासमा असर पर्न सक्ने बताएको हो।

Read full story at source ( setopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1w ago
आइजिपी हटाउने निर्णय: सरकार भन्छ पार्टीको निर्देशन, पार्टी भन्छ- ‘हामीलाई थाहै छैन’

आइजिपी हटाउने निर्णय: सरकार भन्छ पार्टीको निर्देशन, पार्टी भन्छ- ‘हामीलाई थाहै छैन’

नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारी निर्णयलाई लिएर सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ताबीच विरोधाभास देखिएको छ।

#आइजिपी #दानबहादुर
Compare →
Onlinekhabar
3d ago
ट्रम्पले भने : हुवाङलाई महिला चिनियाँ जासुस हो भन्ने थाहा थिएन

ट्रम्पले भने : हुवाङलाई महिला चिनियाँ जासुस हो भन्ने थाहा थिएन

२४ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एनभिडियाका सीईओ जेन्सेन हुवाङको बचाउ गर्दै आफ्नो अफेयरमा रहेकी ती महिला चिनियाँ जासूस हुन् भन्ने कुरा हुवाङलाई जानकारी नभएको बताएका छन्। हुवाङ एक असल मान्छे भएको बताउँदै …

#भन्ने
Compare →

Related Stories

Technology
Build #2612