Trending
Prev Story
Next Story

गण्डकीमा डेङ्गी सङ्क्रमण घट्यो, ४३ हप्तामा ३ हजार ५७६ संक्रमित

Hamro Patro News •
October 29, 2026 • 04:15 PM
1
1 reads 0 reactions

जाडो सुरु भएसँगै गण्डकी प्रदेशमा डेङ्गी सङ्क्रमण घटेको छ । यस वर्ष अक्टोबर लागेयता ४२५ जनामा सङ्क्रमण पुष्टि भएको छ । अगस्टमा सबैभन्दा बढी एक हजार २७४ जनामा सङ्क्रमण देखिएको थियो । प्रादेशिक रोग न...

1 / 2
Swipe Photos

जाडो सुरु भएसँगै गण्डकी प्रदेशमा डेङ्गी सङ्क्रमण घटेको छ । यस वर्ष अक्टोबर लागेयता ४२५ जनामा सङ्क्रमण पुष्टि भएको छ । अगस्टमा सबैभन्दा बढी एक हजार २७४ जनामा सङ्क्रमण देखिएको थियो ।

प्रादेशिक रोग नियन्त्रण केन्द्रका अनुसार गत जुलाईदेखि डेङ्गी सङ्क्रमण बढ्न थालेको थियो । सेप्टेम्बरमा एक हजार १९१ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यस वर्ष हिमालपारिको मनाङबाहेक गण्डकीका सबै जिल्लामा डेङ्गी फैलिएको छ । सबैभन्दा बढी बागलुङ जिल्ला प्रभावित भएको केन्द्रका महानिर्देशक मनमोहन मिश्रले बताए ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
6d ago
पदक वितरण विवादले गयो गण्डकीका खेलकुद सदस्य सचिवको पद

पदक वितरण विवादले गयो गण्डकीका खेलकुद सदस्य सचिवको पद

२१ कात्तिक, पोखरा । गण्डकी गण्डकी प्रदेश सरकारको प्रदेश खेलकुद परिषद्ले वितरण गरेको खेलकुद पदकको विवादले सदस्य सचिव श्रीधर शर्माको पद नै गएको छ । गण्डकी सरकारले विवादमा तानिएका सदस्य सचिव शर्मालाई बर्खास्त नै गरेको …

#गण्डकी
Compare →
Nagarik News
6d ago
गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने

गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने

गएराति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नुका साथै बाँकी पहाडी र तराईका भू-भागमा मौसम सफा रहेको जनाइएको छ।

#गण्डकी
Compare →

Related Stories

Technology
Build #2612