Trending
Prev Story
Next Story

महिलाहरूलाई बिहेको प्रलोभन दिएर लाखौं ठगी गर्ने सञ्जय थुनामा

Hamro Patro News •
October 29, 2026 • 01:43 PM
1
1 reads 0 reactions

काठमाडौं । आफू दक्षिण कोरियाको राजदूत बन्न लागेको भन्दै महिलासँग रकम मागेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सञ्जय उर्फ डम्बर खतिवडालाई उच्च अदालत पाटनले पनि थुनामै राख्ने आदेश दिएको छ। खतिवडाल...

1 / 2
Swipe Photos

काठमाडौं । आफू दक्षिण कोरियाको राजदूत बन्न लागेको भन्दै महिलासँग रकम मागेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सञ्जय उर्फ डम्बर खतिवडालाई उच्च अदालत पाटनले पनि थुनामै राख्ने आदेश दिएको छ।

खतिवडाले एक महिलासँग विवाह गर्ने र त्यसपछि उनलाई पत्नीका रूपमा दक्षिण कोरिया लगेर व्यापार गर्ने भन्दै सम्बन्ध बनाएको आरोप छ। त्यस क्रममा उनले आफू दक्षिण कोरियाको राजदूत बन्न लागेको र त्यसका लागि सभामुख डिपी अर्याललाई १ करोड ७५ लाख रुपैयाँ दिनुपर्ने भन्दै रकम मागेको जाहेरीमा उल्लेख छ।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2w ago
टिकटकर तुलसा अधिकारी थुनामै रहने

टिकटकर तुलसा अधिकारी थुनामै रहने

अधिकारीले आफूलाई थुनामुक्त गर्न माग गर्दै उच्च अदालतमा निवेदन दिएकी थिइन्। उनीमाथि एक पुरुषलाई हनी ट्र्यापमा पारेर आर्थिक लाभ लिएको आरोप लागेको छ।

#थुना #आफू
Compare →
Ekantipur
1w ago
चिठ्ठादेखि सामानको प्रलोभन दिएर बैतडीका गाउँसम्मै अनलाइन ठगी

चिठ्ठादेखि सामानको प्रलोभन दिएर बैतडीका गाउँसम्मै अनलाइन ठगी

अपरिचित लिंक, नक्कली उपहार, अनलाइन किनमेल र चिठ्ठाको बहानामा सर्वसाधारणले लाखौँ रुपैयाँ गुमाइरहेका छन्।

#प्रलोभन #दिएर #ठगी
Compare →
Onlinekhabar
1d ago
बिहे अनिरुद्ध रविचन्दर र काव्या मारनको, चर्चा रजनीकान्तको

बिहे अनिरुद्ध रविचन्दर र काव्या मारनको, चर्चा रजनीकान्तको

दक्षिण भारतीय संगीतका चर्चित संगीतकार अनिरुद्ध रविचन्दर र आईपीएलसँग जोडिएकी काव्या मारन विवाह बन्धनमा बाँधिएका छन् । ग्रीसमा सम्पन्न उनीहरूको भव्य विवाहका तस्बिरहरू अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेका छन् । विवाह समारोहमा दक्षिण भारतीय सिनेमाका …

#दक्षिण #बिहे
Compare →
Arthasansar
1w ago
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

#प्रलोभन #ठगी
Compare →

Related Stories

Technology
Build #2611