Trending
Prev Story
Next Story

नेपाल सम्बत् न्हूदँ बुद्धिचाल बुधबारदेखि

Hamro Patro News •
October 29, 2026 • 01:42 PM
1
1 reads 0 reactions

ललितपुर । न्हूदँ समारोह समिति ११४७ को अवसरमा नेपालभाषा मंकाः खलः यलले पाँचौ संस्करणको राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने जानकारी गराएका छन्। बिहिबार मंकाः खलःको सभाहलमा सम्पन्न पत...

नेपाल सम्बत् न्हूदँ बुद्धिचाल बुधबारदेखि

ललितपुर । न्हूदँ समारोह समिति ११४७ को अवसरमा नेपालभाषा मंकाः खलः यलले पाँचौ संस्करणको राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने जानकारी गराएका छन्।

बिहिबार मंकाः खलःको सभाहलमा सम्पन्न पत्रकार सम्मेलन मार्फत विभिन्न खेलकुद कार्यक्रम अन्तर्गत कार्तिक १८ र १९ गते बुद्धिचाल, कार्तिक २३ गते राष्ट्रब्यापी खुल्ला १० कि.मि. दौड प्रतियोगिताका साथै २४ गते ३० किमि साइकल र्‍याली गर्ने जनाए।

Read full story at source ( rajdhanidaily.com )

Prev Swipe Story Next

Related Stories

National (Nepal)
Build #2611