Trending
Prev Story
Next Story

कसरी मनाउँछन् अमेरिकामा रहेका नेपालीले दसैं ?

Ekantipur •
October 20, 2026 • 11:04 PM
1
1 reads 0 reactions

न्युयोर्कलगायतका स्थानमा रहेका नेपाली दसैंको तयारीमा जुटेका छन् । नेपाली ग्रोसरी स्टोर तथा पसलमा दसैंका सामान किन्नेहरूको चहलपहल बढेको छ ।

कसरी मनाउँछन् अमेरिकामा रहेका नेपालीले दसैं ?

न्युयोर्कलगायतका स्थानमा रहेका नेपाली दसैंको तयारीमा जुटेका छन् । नेपाली ग्रोसरी स्टोर तथा पसलमा दसैंका सामान किन्नेहरूको चहलपहल बढेको छ ।

काठमाडौँ — देशभित्र मात्र नभई संसारका हरेक कुनामा छरिएर रहेका नेपालीहरू दसैंलाई स्वागत गर्न तयार छन् । अमेरिकाको न्युयोर्कलगायतका स्थानमा पनि नेपालीहरूमा दसैंको चटारो थपिएको छ ।

नेपालीका ग्रोसरी स्टोर तथा पसलहरूमा दसैंका सामान किन्न मानिसहरू व्यस्त छन् । कसरी मनाउँदै छन् त अमेरिकामा दसैं ? कान्तिपुर टेलिभिजनको भिडियो रिपोर्ट ।

बद्री गौतम अमेरिकास्थित कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
19h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#रहे #अमेरिका
Compare →
Nagarik News
1d ago
लागुऔषधसहित पाँच पक्राउ

लागुऔषधसहित पाँच पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ गरेको छ।

#रहे #स्थान
Compare →
Hamro Patro News
13h ago
छोरालाई अमेरिका पठाउन एक वर्षको तलब खर्चिए, आज उनै छोरा बने गुगलका प्रमुख

छोरालाई अमेरिका पठाउन एक वर्षको तलब खर्चिए, आज उनै छोरा बने गुगलका प्रमुख

एजेन्सी । छोराको भविष्य बनाउन एक आमाबुबाले कति ठूलो त्याग गर्न सक्छन् भन्ने उदाहरण हुन् गुगलका प्रमुख सुन्दर पिचाईका बुबा। सन् १९९३ मा छोरालाई अमेरिकाको प्रतिष्ठित स्ट्यानफोर्ड विश्वविद्यालयमा अध्य...

#अमेरिका
Compare →
Onlinekhabar
1d ago
अमेरिकामा नेपाली उद्यमीको फराकिलो पाइला

अमेरिकामा नेपाली उद्यमीको फराकिलो पाइला

अमेरिकामा नेपालीले गर्ने व्यवसाय के–के होलान ? यो प्रश्नको उत्तरमा प्रायः रेस्टुरेन्ट, ग्यास स्टेसन र ब्यूटी सलुनजस्ता व्यवसायको नाम आउँछ । तर ठूला ब्रान्डेड होटल, होटल, आवासीय बस्ती र र व्यवसायिक भवन निर्माणजस्ता ठूला लगानीका …

#अमेरिका
Compare →

Related Stories

National (Nepal)
Build #2612