कठमाडौं । विराटनगर किंग्सका ओपनर लोकेश बमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । एनपीएलको इतिहासमा लोकेशको यो तेस्रो अर्धशतक हो । उनले पह...
कठमाडौं । विराटनगर किंग्सका ओपनर लोकेश बमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
एनपीएलको इतिहासमा लोकेशको यो तेस्रो अर्धशतक हो । उनले पहिलो र दोस्रो सिजनमा एक-एक अर्धशतक प्रहार गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed