Trending
Prev Story
Next Story

समयमै सूचना प्रवाह र पूर्वतयारीका कार्य सुनिश्चित गर्नु आवश्यक : कार्यकारी प्रमुख उप्रेती

Ekantipur •
October 29, 2026 • 12:02 PM
1
1 reads 0 reactions

थाइल्याण्डको बैंककमा आयोजित ‘सगरमाथादेखि सागरसम्मः शृङ्खलाबद्ध विपद् जोखिमबाट एसिया तथा प्रशान्त क्षेत्रमा उत्थानशीलता सुदृढ गर्न नेपालको भोटेकोशी–त्रिशूली विपद्बाट प्राप्त शिक्षा’ शीर्षकको क्षेत्रीय संवादको मुख्य सत्रमा बिहीबार प्रस्तुतीकरण गर्दै कार्यकारी प्रमुख उप्रेतीले उक्त धारणा राखेका हुन् ।

समयमै सूचना प्रवाह र पूर्वतयारीका कार्य सुनिश्चित गर्नु आवश्यक : कार्यकारी प्रमुख उप्रेती

थाइल्याण्डको बैंककमा आयोजित ‘सगरमाथादेखि सागरसम्मः शृङ्खलाबद्ध विपद् जोखिमबाट एसिया तथा प्रशान्त क्षेत्रमा उत्थानशीलता सुदृढ गर्न नेपालको भोटेकोशी–त्रिशूली विपद्बाट प्राप्त शिक्षा’ शीर्षकको क्षेत्रीय संवादको मुख्य सत्रमा बिहीबार प्रस्तुतीकरण गर्दै कार्यकारी प्रमुख उप्रेतीले उक्त धारणा राखेका हुन् ।

काठमाडौँ — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले कुनै एक भागमा पहिचान गरिएको प्रकोपले अन्यत्र पनि जनधन र जीविकोपार्जनमा जोखिम उत्पन्न हुन सक्ने भएकाले समयमै सूचना प्रवाह र पूर्वतयारीका कार्य सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

थाइल्याण्डको बैंककमा आयोजित ‘सगरमाथादेखि सागरसम्मः शृङ्खलाबद्ध विपद् जोखिमबाट एसिया तथा प्रशान्त क्षेत्रमा उत्थानशीलता सुदृढ गर्न नेपालको भोटेकोशी–त्रिशूली विपद्बाट प्राप्त शिक्षा’ शीर्षकको क्षेत्रीय संवादको मुख्य सत्रमा बिहीबार प्रस्तुतीकरण गर्दै कार्यकारी प्रमुख उप्रेतीले उक्त धारणा राखेका हुन् । उनले यसका लागि तथ्यांकको साझेदारी, संयुक्त जोखिम मूल्यांकन, अन्तरदेशीय पूर्वसूचना प्रणाली तथा समन्वित पूर्वतयारी आवश्यक भएको बताए ।

थाइल्याण्डको बैंककमा आयोजित एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनका क्रममा क्षेत्रीय संवाद आयोजना भएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
16h ago
एनभिडियाका प्रमुख कार्यकारीको विवादले एआई कम्पनीका सेयरमा गिरावट

एनभिडियाका प्रमुख कार्यकारीको विवादले एआई कम्पनीका सेयरमा गिरावट

एनभिडियाका प्रमुख कार्यकारीको विवादले एआई कम्पनीका सेयरमा गिरावट पछिल्लो एक महिनामा मात्रै कम्पनीको बजार पुँजीकरण १० खर्ब डलरभन्दा बढीले घटेको छ । अक्टुबरमा यो ५८ खर्बसम्म पुगेको थियो । कार्तिक २...

#कार्यकारी #कार्य
Compare →
Nagarik News
21h ago
सञ्चारमन्त्रीद्वारा कतार र इस्टोनियाका समकक्षीसँग सूचना प्रविधिमा सहकार्य गर्ने विषयमा छलफल

सञ्चारमन्त्रीद्वारा कतार र इस्टोनियाका समकक्षीसँग सूचना प्रविधिमा सहकार्य गर्ने विषयमा छलफल

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कतार र इस्टोनियाका समकक्षीसँग सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका छन्।

#सूचना #कार्य
Compare →

Related Stories

Business & Economy
Build #2612