Trending
Prev Story
Next Story

एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्सविरुद्ध काठमान्डु गोर्खाजको खेल

Ekantipur •
October 29, 2026 • 11:32 AM
2
2 reads 0 reactions

तस्बिरमा हेर्नुहोस्, एनपीएलको तेस्रो सिजनको चौथो दिनको पहिलो खेलका झलक ।

एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्सविरुद्ध काठमान्डु गोर्खाजको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको तेस्रो सिजनको चौथो दिनको पहिलो खेलका झलक ।

तस्बिर : हेमन्त श्रेष्ठ , अंगद ढकाल

तीव्र बलर राहुल यादवको उत्कृष्ट बलिङ र मोइन अलीले अर्धशतक बनाएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग क्रिकेटमा बिहीबार काठमान्डु गोर्खाजलाई ८ विकेटले पराजित गरेको छ ।राहुलले ४ विकेट लिएपछि टस जितेर ब्याटिङ रोजेको काठमान्डु १९.३ ओभरमै १ सय १५ रनमा अलआउट भयो । इंग्ल्यान्डबाट दुई पटक विश्वकप जितिसकेका मोइनले अविजित ५८ रन बनाएपछि जनकपुरले १७.२ ओभरमै लक्ष्य पूरा गरेको थियो ।

तस्बिर कान्तिपुर मिडिया ग्रुपका आबद्ध उनी फोटो पत्रकार हुन् । खेलकुद फोटोग्राफीमा विशेष रुचि राख्छन् ।

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
7h ago
एनपीएल : चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

एनपीएल : चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग९एनपीएल० अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ। तेस्रो जित निकाल्ने क्रममा चितवनले जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो । चि...

#एनपीएल #जनकपुर
Compare →
Nagarik News
8h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल #जनकपुर
Compare →
Arthasansar
8h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #जनकपुर
Compare →
Onlinekhabar
8h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#एनपीएल #जनकपुर
Compare →

Related Stories

Sports
Build #2612