काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) को नौसेनाले होर्मुज जलमार्ग पार गर्ने क्रममा बारुदी सुरुङमा ठोक्किएर तीनवटा तेल ट्यांकरमा आगलागी भएको दाबी गरेको छ ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार ती जहाजले ‘अनधिकृत’ दक्षिणी मार्ग प्रयोग गरेका थिए । आगलागीपछि जहाजहरू जलमार्गको दक्षिणी किनारमा छाडिएको आईआरजीसीले जनाएको छ ।
Read full story at source ( baahrakhari.com )