Trending
Prev Story
Next Story

नाम्पा हिमाल बेस क्याम्प पदमार्गको पुनः अध्ययन

Hamro Patro News •
October 29, 2026 • 10:24 AM
1
1 reads 0 reactions

धनगढी । सुदूरपश्चिम प्रदेशमा पर्वतीय पर्यटनको सम्भावना पहिचान तथा प्रवर्द्धन गर्ने उद्देश्यले दार्चुलास्थित नाम्पा हिमाल बेस क्याम्प पुग्ने पदमार्गको पुनः अध्ययन गरिएको छ । नेपाल पर्वतारोहण संघ सु...

1 / 2
Swipe Photos

धनगढी । सुदूरपश्चिम प्रदेशमा पर्वतीय पर्यटनको सम्भावना पहिचान तथा प्रवर्द्धन गर्ने उद्देश्यले दार्चुलास्थित नाम्पा हिमाल बेस क्याम्प पुग्ने पदमार्गको पुनः अध्ययन गरिएको छ ।

नेपाल पर्वतारोहण संघ सुदूरपश्चिम प्रदेश समितिको आयोजना तथा दार्चुलाको व्याँस गाउँपालिकाको समन्वयमा हिमालहरूको तथ्यांक संकलन र पदमार्गको अवस्था’bout अध्ययन गरिएको हो । गत असोज २६ गते अनुगमनका लागि प्रस्थान गरेको अध्ययन टोली धनगढी फर्किएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( rajdhanidaily.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
5d ago
मुन्दुम पदमार्गको जानकारी दिन वेबसाइट सञ्चालन

मुन्दुम पदमार्गको जानकारी दिन वेबसाइट सञ्चालन

वेबसाइटमार्फत पदमार्गको अवस्थिति, गन्तव्य, प्राकृतिक तथा सांस्कृतिक विशेषता र यात्रासम्बन्धी आवश्यक जानकारी उपलब्ध हुनेछ।

#पदमार्ग
Compare →
Onlinekhabar
1w ago
दुई लाख विद्यार्थीको विवरण फर्जी देखियो, भ्रष्टाचारको आशंकामा अध्ययन समिति गठन

दुई लाख विद्यार्थीको विवरण फर्जी देखियो, भ्रष्टाचारको आशंकामा अध्ययन समिति गठन

१९ कात्तिक, काठमाडौं । विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा धेरै विद्यार्थीको विवरण दोहोरिएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन अघि बढाएको छ । प्रणालीमा व्यापक मात्रामा विवरण दोहोरिएको देखिएपछि मन्त्रालयले यसलाई गम्भीरताका साथ लिँदै …

#अध्ययन
Compare →
Nagarik News
1w ago
अध्ययनका लागि भन्दै पूर्वआईजीपी कार्कीको रिट सर्वोच्चले दर्ता गरेन

अध्ययनका लागि भन्दै पूर्वआईजीपी कार्कीको रिट सर्वोच्चले दर्ता गरेन

सर्वोच्च प्रशासनले निवेदनमाथि थप अध्ययन गर्नुपर्ने भन्दै तत्काल दर्ता प्रक्रिया अघि नबढाएको अदालत स्रोतको भनाइ छ।

#अध्ययन
Compare →

Related Stories

Technology
Build #2611