Trending
Prev Story
Next Story

मौसमविद् भन्छन् : अर्णव चक्रवातको प्रभाव नेपालमा देखिन थालिसक्यो

Ekantipur •
October 29, 2026 • 11:02 AM
1
1 reads 0 reactions

आज बिहानैदेखि अभिकांश भूभागमा बादल लागेको छ । विभिन्न हिमाली तथा पहाडी जिल्लाहरूमा भारी हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।

1 / 2
Swipe Photos

आज बिहानैदेखि अभिकांश भूभागमा बादल लागेको छ । विभिन्न हिमाली तथा पहाडी जिल्लाहरूमा भारी हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।

काठमाडौँ — बंगालको खाडीमा विकसित 'चक्रवात अर्णव' को प्रभाव नेपालमा सुरु भइसकेको छ । आज बिहानैदेखि अभिकांश भूभागमा बादल लागेको छ । विभिन्न हिमाली तथा पहाडी जिल्लाहरूमा भारी हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।

विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही उच्च तथा पहाडी भेगमा यसको असर बढी पर्ने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले केही हिमाली जिल्लाहरूमा रेड अलर्ट जारी गर्दै पदयात्रा तथा अनावश्यक यात्रा स्थगित गर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमविद् हरिप्रसाद दाहालसँग कान्तिपुरले गरेको कुराकानी  ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1d ago
कोशी, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना

२६ कात्तिक, काठमाडौं । हाल नेपालमा माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । बाँकी भू-भागमा …

#हिमाली #पहाडी #भूभाग
Compare →
Hamro Patro News
5d ago
आज कस्तो रहला देशभरको मौसम ?

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा...

#हिमाली #भूभाग
Compare →
Arthasansar
5d ago
पश्चिमी वायुको आंशिक प्रभाव कायमै, पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको...

#हिमाली #भूभाग
Compare →
Nagarik News
22h ago
आजको मौसम : हिमाली र पहाडी भागमा आंशिक बदली हुने

आजको मौसम : हिमाली र पहाडी भागमा आंशिक बदली हुने

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भागमा आंशिक बदली हुनेछ भने तराईमा मौसम सफा रहनेछ।

#हिमाली #पहाडी
Compare →
Bizshala
4d ago
हिमाली भेगमा हल्का हिमपातको सम्भावना, अन्यत्र मौसम सफा रहने

हिमाली भेगमा हल्का हिमपातको सम्भावना, अन्यत्र मौसम सफा रहने

काठमाण्डौ । आज सोमबार देशको हिमाली भूभागमा आंशिक बदली रहने र एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । बाँकी...

#हिमाली #भूभाग
Compare →

Related Stories

National (Nepal)
Build #2612