Trending
Prev Story
Next Story

नापेड लघुवित्तको सीईओमा पवन श्रेष्ठ

Arthasansar •
October 29, 2026 • 05:34 AM
1
1 reads 0 reactions

नापेड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको कात्तिक ११...

नापेड लघुवित्तको सीईओमा पवन श्रेष्ठ

नापेड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको कात्तिक ११ गते बसेको सञ्चालक समितिको बेठले श्रेष्ठलाई सीईओमा नियुक्त गरेको हो ।

कात्तिक १६ गतेदेखि लागू हुने गरि आगामी दुई वर्षका लागि उनलाई सीईओ नियुक्त गरिएको कम्पनी सचिव बाबुराम सुवेदीले जानकारी दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1w ago
नेप्सेको सीईओमा प्रताप सुवेदी नियुक्त

नेप्सेको सीईओमा प्रताप सुवेदी नियुक्त

१८ कात्तिक, काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रताप सुवेदीलाई नियुक्त गरेको छ । अर्थमन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त …

#सीईओ #नियुक्त
Compare →
Hamro Patro News
1w ago
पर्यटन बोर्डको सीईओ पदका लागि १६ जनाको संक्षिप्त सूची सार्वजनिक

पर्यटन बोर्डको सीईओ पदका लागि १६ जनाको संक्षिप्त सूची सार्वजनिक

काठमाडौं। नेपाल पर्यटन बोर्डको सीईओ पदका लागि आवेदन दिएका मध्ये १६ जनाको संक्षिप्त सूची सार्वजनिक भएको छ।

#सीईओ
Compare →
Bizshala
1w ago
निर्धन उत्थान लघुवित्तले कमायो रु.११.५४ करोड, लाभांश क्षमता १५.३७%

निर्धन उत्थान लघुवित्तले कमायो रु.११.५४ करोड, लाभांश क्षमता १५.३७%

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा घटेको...

#लघुवित्त
Compare →
Ekantipur
1w ago
नेप्सेका नयाँ सीईओलाई पुरानै चुनौती, पुनः संरचनादेखि प्रविधि सुधारसम्मको जिम्मेवारी

नेप्सेका नयाँ सीईओलाई पुरानै चुनौती, पुनः संरचनादेखि प्रविधि सुधारसम्मको जिम्मेवारी

सीईओका रूपमा सुवेदीको पहिलो चुनौती संस्थाको पुनःसंरचना अघि बढाउनु हुनेछ ।

#सीईओ
Compare →
Nagarik News
1d ago
एनभिडियाका सीईओले ३३ वर्षपछि दिए राजीनामा

एनभिडियाका सीईओले ३३ वर्षपछि दिए राजीनामा

विश्वकै अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप निर्माता कम्पनी एनभिडियाका संस्थापक, अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले बिहीबार पदबाट राजीनामा दिएका छन्।

#सीईओ
Compare →

Related Stories

Business & Economy
Build #2611