Trending
Prev Story
Next Story

राजदूत थापा र राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता

Hamro Patro News •
October 29, 2026 • 05:20 AM
1
1 reads 0 reactions

काठमाडौं । संयुक्त राष्ट्रसंघका लागि नेपाली राजदूत लोकबहादुर थापा र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबिच भेटवार्ता भएको छ । भेटमा राजदूत थापाले नेपालमा हालै आएका विपत्तिमा राष्ट्रसंघका निकायल...

1 / 2
Swipe Photos

काठमाडौं । संयुक्त राष्ट्रसंघका लागि नेपाली राजदूत लोकबहादुर थापा र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबिच भेटवार्ता भएको छ ।

भेटमा राजदूत थापाले नेपालमा हालै आएका विपत्तिमा राष्ट्रसंघका निकायले गरेको सहयोगप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद दिएका छन् । राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार महासचिव गुटेरेसले विपत्तिप्रति समवेदना व्यक्त गर्दै बहुपक्षीय सहयोग अघि बढाउन नेपालले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
14h ago
दुई मन्त्रीसँग भारतीय राजदूत दलेलाको भेटवार्ता

दुई मन्त्रीसँग भारतीय राजदूत दलेलाको भेटवार्ता

२८ कात्तिक, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले संघीय सरकारका मन्त्रीहरूसँग भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदरबार पुगेर दलेलाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडक प्रसाद पौडेल, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेटवार्ता गरेका …

#राजदूत #भेटवार्ता
Compare →
Nagarik News
1d ago
परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

टर्कीएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का क्रममा मन्त्री खनाल र महासचिव गुटेरेसबीच द्विपक्षीय भेटवार्ता भएको हो।

#भेटवार्ता #राष्ट्रसंघ
Compare →
Ekantipur
6d ago
हुथी हिरासतका कर्मचारी रिहा गर्न राष्ट्रसंघको माग

हुथी हिरासतका कर्मचारी रिहा गर्न राष्ट्रसंघको माग

यमनमा हुथी विद्रोहीको नियन्त्रणमा रहेका संयुक्त राष्ट्रसंघ तथा अन्य मानवीय संस्थाका सबै कर्मचारीलाई तत्काल र निःसर्त रिहा गर्न राष्ट्रसंघले माग गरेको छ ।

#राष्ट्रसंघ
Compare →
Arthasansar
1w ago
बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष थापाले सम्हाले कार्यभार

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष थापाले सम्हाले कार्यभार

नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. राजन विक्रम थापाले कार्यभार सम्हालेका छन् । मंगलबार नियुक्त भएका अध्यक्ष थापाले आज कात्तिक...

#थापा
Compare →
Bizshala
1w ago
बीमा प्राधिकरणको नेतृत्वमा राजन विक्रम थापा, बैंकिङ नियमनको तीन दशकको अनुभव अब बीमामा

बीमा प्राधिकरणको नेतृत्वमा राजन विक्रम थापा, बैंकिङ नियमनको तीन दशकको अनुभव अब बीमामा

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नेपाल राष्ट्र बैंकमा करिब तीन दशक काम गरेका राजन विक्रम थापालाई...

#थापा
Compare →

Related Stories

Technology
Build #2612