काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदै छन् । पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजको सामना गर्ने । दिउँसो १२:३० बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।
पहिलो संस्करणको विजेता जनकपुरले यस पटक सकारात्मक सुरुवा गर्न सकेन । बिहीबार दोस्रो खेल खेल्दै गरेको यो टोली पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो ।
Read full story at source ( saralpatrika.com )