काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज हुने दुई खेललाई मौसमले प्रभावित पार्न सक्ने सम्भावना देखिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहानदेखि आकाशमा बादल लागिरहेको छ। मौसम पूर्वानुमानअनुसार दिउँसो छिटपुट वर्षा हुन सक्ने सम्भावना छ।
आजको पहिलो खेलमा मध्यान्ह साढे १२ बजे जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दैछन्। यो खेल सुरु हुने समयमा वर्षाको सम्भावना न्यून देखिए पनि दिउँसोपछि मौसममा परिवर्तन हुन सक्ने अनुमान छ।
Read full story at source ( himalpress.com )