Trending
Prev Story
Next Story

अष्ट्रेलियाकी सांसद हेलेन हेन्समाथि कारले 'जानाजान' ठक्कर दिएपछि...

Hamro Patro News •
October 20, 2026 • 12:40 AM
2
2 reads 0 reactions

अष्ट्रेलियाको भिक्टोरिया राज्यस्थित वाङ्गारट्टामा स्वतन्त्र सांसद हेलेन हेन्समाथि कारले नियोजित रूपमा ठक्कर दिएको समाचारमा जनाइएको छ । उक्त ठक्करबाट उनी गम्भीर घाइते भएकी छन् । स्थानीय समयअनुसार स...

अष्ट्रेलियाकी सांसद हेलेन हेन्समाथि कारले 'जानाजान' ठक्कर दिएपछि...

अष्ट्रेलियाको भिक्टोरिया राज्यस्थित वाङ्गारट्टामा स्वतन्त्र सांसद हेलेन हेन्समाथि कारले नियोजित रूपमा ठक्कर दिएको समाचारमा जनाइएको छ । उक्त ठक्करबाट उनी गम्भीर घाइते भएकी छन् ।

स्थानीय समयअनुसार सोमबार दिउँसो आफ्नो निर्वाचन क्षेत्रको कार्यालयबाहिर आफ्नै गाडीको डिकी नजिक उभिरहेको अवस्थामा ६५ वर्षीया सांसद हेन्सलाई एक कार चालकले जानाजानी ठक्कर दिएको अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
5d ago
बसुन्धारामा कारले स्कुटरलाई ठक्कर दिँदा २७ वर्षीया युवतीको मृ`त्यु

बसुन्धारामा कारले स्कुटरलाई ठक्कर दिँदा २७ वर्षीया युवतीको मृ`त्यु

प्रहरीका अनुसार आइतबार दिउँसो २:२० बजे नारायणगोपाल चोकबाट सामाखुशी जाँदै गरेको कारले चक्रपथतर्फ आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो।

#ठक्कर #कारले
Compare →
Onlinekhabar
1w ago
मन्त्रीको सल्लाहकारको गाडी ठक्करबाट लडेकी सांसद ट्रमा सेन्टरमा

मन्त्रीको सल्लाहकारको गाडी ठक्करबाट लडेकी सांसद ट्रमा सेन्टरमा

२० कात्तिक, काठमाडौं । पूर्वाधारमन्त्री सुनिल लम्सालका यातायात विज्ञ अनुकूल निधीको गाडीले राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेलाई ठक्कर दिएको छ । सिंहदरबारमा शुक्रबार बिहान उनलाई निधीको गाडीले ठक्कर दिएको थियो । त्यसपछि उनी अहिले राष्ट्रिय ट्रमा …

#ठक्कर #सांसद
Compare →
Ekantipur
6h ago
रास्वपाका २० सांसद चीन जाँदै, बीआरआईदेखि आर्थिक सहयोगसम्मका एजेन्डा राख्न प्रधानमन्त्रीको निर्देशन

रास्वपाका २० सांसद चीन जाँदै, बीआरआईदेखि आर्थिक सहयोगसम्मका एजेन्डा राख्न प्रधानमन्त्रीको निर्देशन

बीआरआईमार्फत ऋणका रूपमा विमानस्थललगायतका आयोजनाका लागि दिइएका रकमलाई अनुदानमा कसरी परिवर्तन गर्न सकिन्छ, त्यो विषय राख्नुहोला : वालेन्द्र शाह, प्रधानमन्त्री

#सांसद
Compare →
Bizshala
3d ago
इरान युद्धले रिपब्लिकनभित्रै विद्रोह, हेग्सेथविरुद्ध आफ्नै दलका सांसदको महाभियोग प्रस्ताव

इरान युद्धले रिपब्लिकनभित्रै विद्रोह, हेग्सेथविरुद्ध आफ्नै दलका सांसदको महाभियोग प्रस्ताव

काठमाण्डौ । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो पराजय बेहोरेपछि अमेरिकी रक्षामन्त्री पिट हेग्सेथविरुद्ध...

#सांसद
Compare →

Related Stories

Technology
Build #2612