Trending
Prev Story
Next Story

‘विमल गुरुङ कृति पुरस्कार’ दुई कृतिलाई

Hamro Patro News •
October 29, 2026 • 12:55 AM
1
1 reads 0 reactions

कवि भूपिन खड्काको निबन्ध सङ्ग्रह ‘मध्यको उज्यालो’ र जुनु रानाको निबन्ध सङ्ग्रह ‘लाहुरेनी सौन्दर्य’ लाई यस वर्षको ‘विमल गुरुङ कृति पुरस्कार’ संयुक्त रूपमा प्रदान गरिने भएको छ । धरानस्थित कवि विमल ग...

1 / 2
Swipe Photos

कवि भूपिन खड्काको निबन्ध सङ्ग्रह ‘मध्यको उज्यालो’ र जुनु रानाको निबन्ध सङ्ग्रह ‘लाहुरेनी सौन्दर्य’ लाई यस वर्षको ‘विमल गुरुङ कृति पुरस्कार’ संयुक्त रूपमा प्रदान गरिने भएको छ ।

धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालय व्यवस्थापन समितिको बुधबारको बैठकले दुवै कृतिलाई संयुक्त रूपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1w ago
‘मध्यको उज्यालो’ र ‘लाहुरेनी सौन्दर्य’ लाई विमल गुरुङ कृति पुरस्कार

‘मध्यको उज्यालो’ र ‘लाहुरेनी सौन्दर्य’ लाई विमल गुरुङ कृति पुरस्कार

धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले भूपिन खड्काको ‘मध्यको उज्यालो’ र जुनू रानाको ‘लाहुरेनी सौन्दर्य’ निबन्धसंग्रका लागि जनही एक लाख रुपैयाँ नगद र ताम्रपत्र प्रदान गरेको हो ।

#विमल #गुरुङ #कवि
Compare →
Nagarik News
3d ago
मौलिक संस्कार, संस्कृति र सभ्यता बिर्सन हुन्नः गृहमन्त्री गुरुङ

मौलिक संस्कार, संस्कृति र सभ्यता बिर्सन हुन्नः गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले नेपालको मौलिक कला, संस्कृति, परम्परा र संस्कार नयाँ पुस्ताले आत्मसात् गर्दै पुस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

#गुरुङ #कृति
Compare →
Onlinekhabar
1w ago
एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

२० कात्तिक, काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दसैं धमाका २०२६’ अभियानका विजेताको हातमा पुरस्कार पुग्न थालेको छ । अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत चार जना विजेतालाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरिएको …

#पुरस्कार
Compare →

Related Stories

Technology
Build #2612