काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य १३ निर्णय सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गरेका हुन्।१. नेपाल विशेष सेवा (एक्काइसौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने।२. जापान सरकारबाट प्राप्त हुने २९८ मिलियन जापानी येन बराबरको वस्तुगत तथा सेवाजन्य आपतकालीन अनुदान सहायता र जर्मनीबाट प्राप्त हुने २०...
काठमाडौँ । सरकारले राजदूतका लागि गरेको सिफारिस संसदीय सुनुवाइबाट स्वतः अनुमोदन हुँदैन भन्ने सन्देश दिँदै संसदीय सुनुवाइ समितिले दुई प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अस्वीकृत गरेको छ। महिला हिंसा तथा उच्च नैतिक चरित्रसम्बन्धी प्रश्न उठेका साउदी अरेबियाका लागि प्रस्तावित गिरीबहादुर सुनार र आर्थिक आचरण तथा स्वार्थको द्वन्द्वको विवादमा परेका मलेसियाका लागि...
काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को पहिलो गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत प्रस्थान गरेका छन्।गुरुङ सोमबार दिउँसो १:३० बजेको नेपाल एयरलाइन्सको उडानमार्फत नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन्। बिमस्टेकको गृहमन्त्रीस्तरीय बैठक मंगलबार नयाँ दिल्लीमा हुँदैछ। सन् १९९७ मा बिमस्टेक...
काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरीका अधिकृतहरूलाई कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्।प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४ औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रहरीको काम आम नागरिकले प्रत्यक्ष अनुभूत गर्ने गरी प्रभावकारी हुनुपर्ने बताए।१६ महिने आधारभूत...
काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व चयनमा गगनकुमार थापाले एकपक्षीय जित हासिल गरेका छन् । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा कुल खसेको मतको ९३.८८ प्रतिशत प्राप्त गर्दै थापा सभापतिमा निर्वाचित भएका हुन् ।थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गी ३७५ मतमा सीमित भए । दुई उम्मेदवारबीचको मतान्तर नै ६ हजार २०९ पुगेको छ । यो परिणामले...
काठमाण्डौ । सरकारले करदाता प्रोत्साहन कार्यक्रमको दायरा विस्तार गर्दै अब बिल जारी गर्ने विक्रेता व्यवसायीलाई पनि नगद पुरस्कार दिने तयारी गरेको छ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार अर्थ मन्त्रालयमा आयोजित राजस्व समीक्षा बैठकमा आन्तरिक राजस्व विभागलाई उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीलाई पनि प्रोत्साहन पुरस्कार दिने व्यवस्था मिलाउन निर्देशन दिएका...
काठमाण्डौ । सरकारले करदाता प्रोत्साहन कार्यक्रमको दायरा विस्तार गर्दै अब बिल जारी गर्ने विक्रेता व्यवसायीलाई पनि नगद पुरस्कार दिने तयारी गरेको छ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार अर्थ मन्त्रालयमा आयोजित राजस्व समीक्षा बैठकमा आन्तरिक राजस्व विभागलाई उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीलाई पनि प्रोत्साहन पुरस्कार दिने व्यवस्था मिलाउन निर्देशन दिएका...
काठमाण्डौ । सरकारले करदाता प्रोत्साहन कार्यक्रमको दायरा विस्तार गर्दै अब बिल जारी गर्ने विक्रेता व्यवसायीलाई पनि नगद पुरस्कार दिने तयारी गरेको छ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार अर्थ मन्त्रालयमा आयोजित राजस्व समीक्षा बैठकमा आन्तरिक राजस्व विभागलाई उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीलाई पनि प्रोत्साहन पुरस्कार दिने व्यवस्था मिलाउन निर्देशन दिएका...
काठमाण्डौ । लगानी बोर्डले दुई अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा २१ अर्ब रुपैयाँभन्दा बढी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको लगानी बोर्डको ६८औँ बैठकले ५८.९ मेगावाट क्षमताको नार खोला अर्धजलाशययुक्त जलविद्युत् परियोजना र ४६.७२ मेगावाट क्षमताको सानी भेरी–३ अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको हो।बैठकले...
काठमाण्डौ । नेपाल र ओमानबीच कृषि, रासायनिक मल आपूर्ति, कृषि व्यापार, जलवायु परिवर्तन, प्रत्यक्ष हवाई उडान तथा श्रम सहकार्यका क्षेत्रमा सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको छ।कृषि, वन तथा पर्यावरण मन्त्री र नेपाल भ्रमणमा रहेको ओमानको प्रतिनिधिमण्डलका प्रमुख महामहिम शेख खलिफाबीच बिहीबार मन्त्रालयमा भएको शिष्टाचार भेटमा द्विपक्षीय सहकार्यका विभिन्न सम्भावनामाथि छलफल...
काठमाण्डौ । नजिकिँदो चाडपर्वको मौका छोपेर आन्तरिक हवाई भाडा बढाइएको भन्ने गुनासो बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले आन्तरिक वायुसेवा कम्पनीहरूसँग छलफल गरेको छ।प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को सक्रियतामा क्यानले बिहीबार सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई...
काठमाण्डौ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानलाई श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिएको छ।श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने...
काठमाण्डौ । सरकारले बैंकका शाखामार्फत बीमा, सेयर पोर्टफोलियो व्यवस्थापन र ब्रोकरेज सेवा प्रवाह गर्न सकिने सम्भाव्यताबारे अध्ययन सुरु गरेको छ।मन्त्रिपरिषद्बाट स्वीकृत पाँचवर्षे ‘वित्तीय क्षेत्र विकास रणनीति’ का आधारमा अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगका पूर्वसल्लाहकार डा. सञ्जय आचार्यको संयोजकत्वमा विज्ञ समिति गठन गरेको हो।अर्थमन्त्रीस्तरीय निर्णयबाट गठन भएको...
काठमाण्डौ । सरकारले सार्वजनिक निर्माण ठेक्कामा विशेष मूल्य समायोजन लागू गर्ने निर्णय गरेको छ।असोज १९ गते गरिएको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को उपदफा (१क) बमोजिम विशेष मूल्य समायोजन लागू गरिने भएको हो।अन्तर्राष्ट्रिय युद्ध तथा आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण अस्वाभाविक रूपमा मूल्य बढेका पेट्रोलियम पदार्थ, बिटुमिन, एचडीपीई पाइप, सिमेन्ट तथा डण्डीको...
काठमाण्डौ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धनका लागि नर्वेजियन सरकारबाट करिब १० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन्।
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई संगठनात्मक रूपमा थप बलियो बनाउँदै अघि बढ्न सके अहिले सामना गर्नुपरेको धक्काबाट माथि उठेर अझ सशक्त बन्न सकिने बताएका छन्।शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूलाई शपथग्रहण गराउँदै अध्यक्ष ओलीले मुलुकको समृद्धिको लक्ष्य बोकेर अघि बढेको पार्टीले यात्राका...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढीपछिको पुनर्निर्माण र पूर्वाधार विकासका लागि नेपालमा लगानी तथा सहुलियतपूर्ण वित्तीय सहयोग बढाउन एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)सँग आग्रह गरेका छन्।एआईआईबीको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन कतारको दोहा पुगेका वाग्लेले बैंककी अध्यक्ष जोउ जियायीसँगको भेटमा उक्त आग्रह गरेका हुन्। वाग्ले एआईआईबीका लागि...
काठमाण्डौ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई मध्यरातमा प्रहरीले निवासबाट लगेपछि घटनालाई बालेन शाह नेतृत्वको सरकारसँग जोडेर अड्कलबाजी सुरु भएको छ। केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नजिक ल्याउने राजनीतिक प्रयासमा राणा सक्रिय रहेको र त्यसै कारण उनलाई लगिएको चर्चा चलेको छ। तर, यो दाबी पुष्टि गर्ने प्रमाण वा आधिकारिक भनाइ सार्वजनिक...
काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले)को सक्रिय पार्टी नेतृत्वमा औपचारिक रूपमा फर्किएकी छन्। एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेता मनोनित गरेको हो। भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गरेको विभिन्न स्रोतले पुष्टि गरेका छन्।असोज ५ देखि ८...
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को भदौ ६ गतेसम्म भन्सार विभागले १ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ।चालु आर्थिक वर्षका लागि विभागलाई ६ खर्ब २८ अर्ब रुपैयाँ राजस्व संकलनको वार्षिक लक्ष्य दिइएको छ। विभागको आधिकारिक वेबसाइटमा पनि चालु आवको व्यापार–राजस्व सारांश भदौ ६ गते सार्वजनिक गरिएको देखिन्छ।अर्थमन्त्रीको सचिवालयले सार्वजनिक गरेको विवरणअनुसार हालसम्मको...