काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी भनिएको सेयर कारोबारका मुख्य सञ्चालक तथा लाभग्राही कमल किशोर मालपानीमाथि सम्पत्ति शुद्धीकरणमा मुद्दा किन चलाएन भन्ने गम्भीर प्रश्न उठेको छ ।
पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गर्दा सम्पत्ति शुद्धीकरण विभागले व्यापारी मालपानीको बयानका आधारमा २०८३ असार ८ गते पक्राउ गरेको थियो । यद्यपि मुख्य व्यक्तिलाई मुद्दा नचलाएर सहजीकरण गरेको भन्ने आधारमा पूर्वअर्थमन्त्री पौडेललाई विभागले मुद्दा चलाएको भन्दै विशेष अदालतले साधारण तारेखमा छाड्न भनेको थियो ।
Read full story at source ( ratopati.com )