Trending
1/2 Technology

यसरी ठड्याए नासु यदुनाथले १५ करोडको सम्पत्ति, सपरिवारमाथि मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध करिब १० करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन र ९ करोड रुपैयाँभन्दा बढी सम्पत्ति शुद्धीकरण गरेको अभियोग...

यसरी ठड्याए नासु यदुनाथले १५ करोडको सम्पत्ति, सपरिवारमाथि मुद्दा Business & Economy
Nagarik News • 1w ago

यसरी ठड्याए नासु यदुनाथले १५ करोडको सम्पत्ति, सपरिवारमाथि मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध करिब १० करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन र ९ करोड रुपैयाँभन्दा बढी सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

न्यायपालिकामाथि उठेका प्रश्नको सत्यतथ्य सार्वजनिक गर्न सर्वोच्च बारको माग Technology
Ekantipur • 2w ago

न्यायपालिकामाथि उठेका प्रश्नको सत्यतथ्य सार्वजनिक गर्न सर्वोच्च बारको माग

सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि थुनामा रहेका इनम सापकोटासँग न्यायाधीश हरिप्रसाद फुयालको ह्वाट्सएपमा कुराकानी भएको र हिमालय होटलमा भेट भएको विषयले अहिले न्यायालयमाथि प्रश्न उठिरहेको छ ।

आनीको सम्पत्ति शुद्धीकरण अनुसन्धान तामेलीमा पनि छैन, अनुसन्धान पनि गरिएन Business & Economy
Ekantipur • 2w ago

आनीको सम्पत्ति शुद्धीकरण अनुसन्धान तामेलीमा पनि छैन, अनुसन्धान पनि गरिएन

विदेशबाट रकम भित्र्याउन अनुमति लिनुपर्नेमा आनी छोइङ डोल्माले २०७५ वैशाखमा कुनै पनि निकायलाई जानकारीसमेत नदिई तत्कालीन विनिमय दरअनुसार करिब २० करोड रुपैयाँ भित्र्याएको र थप १८ करोड रुपैयाँभन्दा बढी भित्र्याउन खोजेको भन्दै राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रकम रोकिदिएका थिए ।

1/2 Technology

कसको दबाबमा मालपानीलाई सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइएन ?

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी भनिएको सेयर कारोबारका मुख्य सञ्चालक तथा लाभग्राही कमल किशोर मालपानीमाथि सम्पत्ति शुद्धीकरणमा मुद्दा किन चलाएन भन्ने गम्भीर प्रश्न उठेको छ ।...

1/2 Technology

सम्पत्ति शुद्धीकरण र नागरिकताको विवादमा घेरिइन् आनी छोइङ

सम्पत्ति शुद्धीकरण र नागरिकताको विवादमा घेरिइन् आनी छोइङ आत्मकथामा बुबाआमा तिब्बतबाट आएको लेखेकी आनी छोइङ डोल्माले वंशजका आधारमा कसरी नागरिकता पाइन् भन्ने मुख्य प्रश्न उठिरहेको छ, २०७५ मै उठेको सम...

सम्पत्ति शुद्धीकरण र नागरिकताको विवादमा घेरिइन् आनी छोइङ National (Nepal)
Ekantipur • 2w ago

सम्पत्ति शुद्धीकरण र नागरिकताको विवादमा घेरिइन् आनी छोइङ

आत्मकथामा बुबाआमा तिब्बतबाट आएको लेखेकी आनी छोइङ डोल्माले वंशजका आधारमा कसरी नागरिकता पाइन् भन्ने मुख्य प्रश्न उठिरहेको छ, २०७५ मै उठेको सम्पत्ति शुद्धीकरणको विवाद पनि अनुसन्धान नटुंग्याई थन्क्याइएको देखिन्छ

Build #2612