Trending
Prev Story
Next Story

पोखरा भर्सेस सुदूरपश्चिम : १५ बलमै डीआरएसले उल्ट्यायो अम्पायरका ३ निर्णय

Hamro Patro News •
October 28, 2026 • 12:10 PM
1
1 reads 0 reactions

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीचको खेलमा सुरुवाती १५ बलमै अम्पायरका तीन निर्णय डीआरएसबाट उल्टिएका छन् । खेलको पहिलो ओभरमै बंगलादेशी अम्पायर मसुदुर ...

पोखरा भर्सेस सुदूरपश्चिम : १५ बलमै डीआरएसले उल्ट्यायो अम्पायरका ३ निर्णय

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीचको खेलमा सुरुवाती १५ बलमै अम्पायरका तीन निर्णय डीआरएसबाट उल्टिएका छन् ।

खेलको पहिलो ओभरमै बंगलादेशी अम्पायर मसुदुर रहमानको निर्णय डीआरएसबाट उल्टिएको थियो । उनले बंगलादेशी ब्याटर मेहदी हसनलाई एलबीडब्ल्यू आउट दिएका थिए । पोखराले रिभ्यु लिएपछि टिभी अम्पायरले उक्त निर्णय बदर गरिदिए ।

Read full story at source ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
1d ago
एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित...

#एनपीएल #प्रिमियर-लिग #पोखरा
Compare →
Onlinekhabar
1d ago
सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

२६ कात्तिक, काठमाडौं । कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ । पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ …

#एनपीएल #प्रिमियर-लिग #पोखरा
Compare →
Nagarik News
1d ago
एनपीएल प्लेअफ होडबाट बाहिरियो पोखरा, विराटनगरको सम्भावना बलियो

एनपीएल प्लेअफ होडबाट बाहिरियो पोखरा, विराटनगरको सम्भावना बलियो

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट औपचारिक रूपमै बाहिरिएको छ।

#एनपीएल #प्रिमियर-लिग #पोखरा
Compare →
Ekantipur
1d ago
एनपीएलमा विराटनगरविरुद्ध पोखरा ब्याटिङमा

एनपीएलमा विराटनगरविरुद्ध पोखरा ब्याटिङमा

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको खेलमा विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने भएको छ । पोखराका कप्तान चामिका करुणारत्नेले टस जितेर विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

#एनपीएल #प्रिमियर-लिग #पोखरा
Compare →

Related Stories

National (Nepal)
Build #2612