Trending
Prev Story
Next Story

सुर्खेतमा चिरपट प्रहारबाट ६२ वर्षीय मानबहादुरको मृत्यु, आरोपित पक्राउ

Hamro Patro News •
October 28, 2026 • 11:55 AM
2
2 reads 0 reactions

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–८, सुन्दरनगरमा चिरपट प्रहारबाट ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ४० वर्षीय टेकबहादुर विकलाई पक्राउ गरेको ...

1 / 2
Swipe Photos

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–८, सुन्दरनगरमा चिरपट प्रहारबाट ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ४० वर्षीय टेकबहादुर विकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार कात्तिक १० गते बिहान करिब ११ः३० बजे विकले अजय परियारको घरको आँगनमा राजीको टाउको र बायाँ खुट्टामा चिरपट प्रहार गरेका थिए। प्रहारबाट घाइते भएका राजीलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत लगिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
19h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#प्रहार #मृत्यु
Compare →
Nagarik News
1d ago
मृत्युको मुखबाट फर्किएका डेढ वर्षीय सुदीप

मृत्युको मुखबाट फर्किएका डेढ वर्षीय सुदीप

दुर्घटनामा डेढ वर्षीय बालक सुदीप यादव मृत्युको मुखबाट सकुशल फर्किएका छन्।

#वर्षीय #मृत्यु
Compare →
Ekantipur
4d ago
दैलेख जिप दुर्घटनाका घाइते एकको मृत्यु, पाँच जनालाई सुर्खेत लगियो

दैलेख जिप दुर्घटनाका घाइते एकको मृत्यु, पाँच जनालाई सुर्खेत लगियो

सोमबार बिहान कालीकोटबाट बिरामी लिएर सुर्खेत जाँदै गरेको जिप गुराँस गाउँपालिका–१ मा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

#सुर्खेत #मृत्यु
Compare →
Onlinekhabar
14h ago
लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा …

#प्रहार
Compare →

Related Stories

Technology
Build #2612