Trending
Prev Story
Next Story

शनिवार गोकर्ण फरेष्ट रिसोर्टमा ‘सलिको गल्फ टुर्नामेन्ट-२०२६’, टाटा नेक्सन कार जित्ने अवसर

Hamro Patro News •
October 28, 2026 • 11:00 AM
2
2 reads 0 reactions

काठमाडौं– श्री सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आगामी शनिवार, ३१ अक्टोबर २०२६ (कात्तिक १४ गते) मा गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा ‘सलिको गल्फ टुर्नामेन्ट– २०२६’ आयोजना ग...

शनिवार गोकर्ण फरेष्ट रिसोर्टमा ‘सलिको गल्फ टुर्नामेन्ट-२०२६’, टाटा नेक्सन कार जित्ने अवसर

काठमाडौं– श्री सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आगामी शनिवार, ३१ अक्टोबर २०२६ (कात्तिक १४ गते) मा गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा ‘सलिको गल्फ टुर्नामेन्ट– २०२६’ आयोजना गर्ने भएको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) नेपालमा अग्रणी निर्जीवन बीमा सेवा प्रदायक कम्पनी हो । कम्पनीले व्यक्तिगत ग्राहक, व्यवसाय तथा कर्पोरेट क्षेत्रका ग्राहकहरूलाई लक्षित गर्दै विभिन्न प्रकारका निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको छ । ग्राहक सेवा, जोखिम संरक्षण र नवीनतालाई प्राथमिकतामा राख्दै कम्पनीले विगत तीन दशकदेखि देशभर विश्वसनीय र सहज निर्जीवन बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।

Read full story at source ( kalakarmi.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3w ago
सलिको गल्फ प्रतियोगिता शनिबार गोकर्ण फरेस्ट रिसोर्टमा हुने

सलिको गल्फ प्रतियोगिता शनिबार गोकर्ण फरेस्ट रिसोर्टमा हुने

११ कात्तिक, काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आगामी शनिबार अर्थात् अक्टोबर ३१ मा काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टस्थित गल्फ मैदानमा गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ। कम्पनीका अनुसार प्रतियोगितामा नेपालका कर्पोरेट क्षेत्रका प्रतिनिधिसहित …

#सलिको #गल्फ #गोकर्ण
Compare →
Ekantipur
2w ago
सलिको गल्फ प्रतियोगिता शनिबार

सलिको गल्फ प्रतियोगिता शनिबार

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को आयोजनामा हुने एकदिने प्रतियोगितामा करिब एक सय एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्ने भएका छन्।

#सलिको #गल्फ
Compare →
Nagarik News
2w ago
बालोन डी’ओर २०२६ : यामाल, एमबाप्पे र केनमा कसले मार्ला बाजी ?

बालोन डी’ओर २०२६ : यामाल, एमबाप्पे र केनमा कसले मार्ला बाजी ?

बालोन डी’ओर जित्न सके यामालले नयाँ इतिहास रच्नेछन्। उनी सबैभन्दा कम उमेरमा यो अवार्ड जित्ने खेलाडी बन्ने छन्।

#२०२६
Compare →
Bizshala
1w ago
तीन महिनामै निर्जीवन बीमा कम्पनीले उठाए साढे १५ अर्ब प्रिमियम, सलिको अगाडि हुँदा एनएलजीको व्यवसाय सबैभन्दा तीव्र

तीन महिनामै निर्जीवन बीमा कम्पनीले उठाए साढे १५ अर्ब प्रिमियम, सलिको अगाडि हुँदा एनएलजीको व्यवसाय सबैभन्दा तीव्र

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय उल्लेख्य रूपमा विस्तार भएको छ।...

#सलिको
Compare →
Arthasansar
4w ago
आईएमएफले भन्यो, ‘२०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत मात्रै हुन्छ’

आईएमएफले भन्यो, ‘२०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत मात्रै हुन्छ’

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सार्वजनिक गरेको पछिल्लो ‘वर्ल्ड इकोनोमिक आउटलुक (अप्रिल २०२६)’ अनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर...

#२०२६
Compare →

Related Stories

Technology
Build #2612