काठमाण्डौ । सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछ । लगातार बढ्दो सार्वजनिक ऋण, कमजोर खर्च क्षमता र सीमित राजस्व वृद्धिबीच आउन लागेको यो बजेटलाई सरकारले आर्थिक रूपान्तरणको प्रारम्भिक खाकाका रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ।अर्थमन्त्री स्वर्णिम वाग्लेले संसद्को संयुक्त बैठकमा अपराह्न ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। अर्थ मन्त्रालयका...
काठमाण्डौ । आगामी आर्थिक वर्षको बजेट तयारी तिव्र गतिमा भईरहेका बेला अर्थमन्त्री स्वर्णिम वाग्लेले पूर्व अर्थमन्त्रीहरूसँग सरसल्लाह र सुझाव लिएका छन् । बुधबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा सहभागी पूर्व अर्थमन्त्रीहरूले आर्थिक सुधार, खर्च नियन्त्रण, निजी क्षेत्रको विश्वास पुनःस्थापना र सीमित तर प्रभावकारी विकास आयोजनामा जोड दिएका हुन्।उनीहरुले सरकारलाई...
काठमाण्डौ । पूर्वअर्थमन्त्री जनार्दन शर्मा ले बजेटलाई राजनीतिक प्रतिबद्धता कार्यान्वयन गर्ने दस्तावेजको रूपमा व्याख्या गर्दै सरकारी खर्च कटौतीमा ‘निर्मम’ बन्न सरकारलाई सुझाव दिएका छन्।
काठमाण्डौ । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल ले सरकारलाई ‘सुधारको प्रतिबद्धता व्यवहारमा देखाउन’ आग्रह गरेका छन्।
काठमाण्डौ । पूर्वअर्थमन्त्री वर्षमान पुन ले नेपालले पछिल्लो समय ठूलो पूर्वाधार त बनाएको तर त्यसको आर्थिक प्रतिफल कमजोर रहेको बताएका छन्।
काठमाण्डौ । पूर्वअर्थमन्त्री प्रकाश शरण महत ले सरकारले अब संरचनागत सुधारमा आँट गर्नुपर्ने बताएका छन्।उनले सामाजिक सुरक्षा भत्ता सम्पन्न वर्गलाई दिन रोक्नुपर्ने र नचाहिने सरकारी संरचना हटाउनुपर्ने सुझाव दिए।
काठमाण्डौ । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे ले सरकारले राष्ट्रिय गौरवका आयोजनाको संख्या घटाएर प्रभावकारी आयोजना मात्रै अघि बढाउनुपर्ने बताएका छन्।
काठमाण्डौ । पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनी ले सरकार र निजी क्षेत्रबीच सहकार्य र विश्वासको वातावरण निर्माण नगरी अर्थतन्त्र चलाउन नसकिने बताएका छन्।
काठमाण्डौ । आगामी आर्थिक वर्षको बजेट निर्माण अन्तिम चरणमा पुगेका बेला पूर्वअर्थमन्त्री तथा पूर्वअर्थसचिव रामेश्वर खनाल ले सरकारलाई ‘लोकप्रिय बजेट’ भन्दा ‘आर्थिक सुधारमुखी बजेट’ ल्याउन सुझाव दिएका छन्।
नरबहादुर थापाको निष्कर्ष : गलत नियमन, कमजोर सुधार र सीमित सोचले गुम्यो आर्थिक गति
काठमाण्डौ । सरकारले नेपालको हिमाली स्रोतबाट निस्किने शुद्ध पानीलाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गरेर निर्यात गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘हिमालयन ओरिजिनः सर्टिफाइड वाटर’ नामबाट नेपाली पानीलाई विश्व बजारमा स्थापित गर्ने घोषणा गरिएको हो।
काठमाण्डौं । सरकारले नीति तथा कार्यक्रम मार्फत भन्सार नाकामा हुने न्यून विजकीकरण नियन्त्रण गर्न कडा कदम चाल्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भन्सार तथा कर प्रशासनलाई थप पारदर्शी, प्रविधिमैत्री र व्यवस्थित बनाइने बताएका हुन् ।
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत विदेशी लगानी आकर्षित गर्न आक्रामक र संरचनागत सुधारको संकेत दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा वैदेशिक लगानी स्वीकृतिको प्रक्रियालाई थप स्वचालित, सरल र लगानीकर्तामैत्री बनाउने घोषणा गरिएको हो।
काठमाण्डौ । घरजग्गा व्यवसायीहरुले रियल स्टेट क्षेत्रलाई व्यवस्थित गर्न सरकारलाई ८ बुँदे सुझाव पेश गरेका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा रियल स्टेटलाई व्यस्थित, पारदर्शी र आधुनिक बनाउनुपर्ने सुझाव पेश गरेका हुन् । नेपाल घरजग्गा व्यवसायी महासंघले बजेटमार्फत रियल स्टेटलाई थप पारदर्शी बनाउन सरकारको नीतिगत हस्तक्षेप अपरिहार्य रहेको जनाएको छ ।
काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटअघि निजी क्षेत्रले सरकारसमक्ष अर्थतन्त्रलाई ‘बिग रिबुट’ गर्ने खालका आक्रामक सुझाव पेश गरेको छ । नेपाल उद्योग परिसंघ (CNI) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष पेश गरेको सुझावपत्रमा उद्योग, लगानी, कर, भन्सार, डिजिटल सेवा, पूर्वाधारदेखि विदेशमा लगानी गर्न पाउने अधिकारसम्मका विषय उठाइएको छ ।परिसंघले अहिलेको आर्थिक मन्दीलाई...
काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा यही वैशाख २९ गते सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।सरकारले यस वर्षदेखि एसइईको नतिजा परीक्षा सकिएको एक महिनाभित्रै सार्वजनिक गर्ने लक्ष्य तय गरेसँगै बोर्डले तीव्र रूपमा काम अघि बढाएको हो।